६ लाख दर्शकको नजरमा साइँलो (भिडियो सहित)

६ लाख दर्शकको नजरमा साइँलो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील शिब हमालको लय शब्दमा “साइँलो” बोलको गीत भर्खरै बजारमा आएको छ । उक्त गीत अहिलेको गीत संगीतको भिडमा साइँलो बाट जेठो बन्ने संकेत देखिएको छ । केहि महिना अगाडी मात्रै सार्बजनिक भएको लोक दोहोरी गीत “लालुमै” चर्चा सेलाउन नपाउंदै उनको यो अर्को सांगीतिक कोसेलीले पनि सार्बजनिक भएको हप्ता दिन नबित्दै अत्याधि...

५१ औँ दिन मनाउने तयारीमा ‘ए मेरो हजुर ३’

५१ औँ दिन मनाउने तयारीमा ‘ए मेरो हजुर ३’
छक्का पञ्जा ३ पछि सुस्ताएको नेपाली सिनेमा क्षेत्रलाई चलायमान बनाउने काम ए मेरो हजुर ३ ले ग¥यो । खडेरी लागेको सिनेमा क्षेत्रमा यस फिल्मले पानीकै काम ग¥यो । चौथो हप्तासम्म आईपुग्दा पनि फिल्म रिलिज भईरहेको छ । फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो कलेक्सन ग¥यो । पहिलो हप्तामै ४ करोडमाथि कलेक्सन गरेको फिल्मले अहिलेसम्म ९ करोडको आँकडा छोएको हुन सक्ने अनुमान गरिएको छ । फिल्मले दुई हप्तासम्म ...

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ
लण्डन,२४ वैशाख (रासस÷एएफपी) बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभएको थियो । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिनु भएका राजकुमार ह्यारीले आफू पिता भएको बताउनुभएको थियो ।उहाँले आमा...

फिल्ममा असफल नायिकाको दोहोरीबाट सफल हुने आश

फिल्ममा असफल नायिकाको दोहोरीबाट सफल हुने आश
पछिल्लो समय लोक-दोहोरी गीतको क्रेज निकै गज्जबको छ । लोक दोहोरी गीत सुन्ने वा हेर्ने दर्शक-स्रोता बढेका छन् । दोहोरी गीतहरुले पनि निकै सफलता पाइरहेको अवस्था छ । फिल्ममा पनि लोक गीतलाई विशेष स्थान दिन थालिएको छ । धेरै फिल्महरुमा लोक गीत समावेश गरिएको हुन्छ । फिल्ममा समावेश गरिएको लो गीतले पनि निकै सफलता पाइरहेको छ । अहिले ठुलो पर्दाका नायिकाहरु पनि लोक-दोहोरी गीतमा आकर्षित बनिरहेका छन् । ‘सालक...

को बन्छ करोडपतिको लोकप्रियता खस्किदै

को बन्छ करोडपतिको लोकप्रियता खस्किदै
नेपालमा रियालिटी शोको क्रेज जति हुनुपर्ने, त्यती भएको पाइएको छैन । नेपाल आइडलले दोश्रो सिजनमा पहिलो जस्तो क्रेज पाएको थिएन । द भ्वाइस रियालिटी शोले ब्ल्यान्ड अडिसन पनि आफ्नो क्रेज गुमाएको थियो । बुगीवुगी रियालिटी शोले पनि पाउनुपर्ने साथ दर्शकबाट पाएन । हामीकोमा ढंग पुग्दैन वा किन होला, तर नेपालमा रियालिटी शो चलाउन फलामको चिउरा चपाए सरह हुन थालेको छ । नेपालमा विदेशमा चलेका शोलाई नै भित्राए...

सगुन शाही र एम.बि गुरुङको प्रस्तुतिमा सरिता बि.सी को “अन्तिम भेट” बजारमा (भिडियो सहित)

सगुन शाही र एम.बि गुरुङको प्रस्तुतिमा सरिता बि.सी को “अन्तिम भेट” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मनको रोजाई बन्न सफल मोडल एम.बि गुरुङले अभिनयमा मात्र होइन गीत लेखनमा आफ्नो कला प्रस्तुत गर्न थालेका छन् । उनले लोक दोहोरी गीत "अन्तिम भेट" मा शब्द लेखेका हुन् ।  केहि समय अगाडी सम्म जापानमा रहेका एम.बि अहिले नेपालमा नै रहेका छन् । स्थायी घर गोर्खा र हाल काठमान्डौमा रहेका उनि अझै नेपा...

नेपालमै तयार गरिएको हिन्दी गजलले सबैको मन जित्दै“ बहुत देर “ भिडियो सहित

नेपालमै तयार गरिएको हिन्दी गजलले सबैको मन जित्दै“ बहुत देर “ भिडियो सहित
काठमान्डाँै । चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । नेपालमा नै पहिलो पटक फरक किसिमको गजल प्रस्तुत भएको हो । किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा जमिरहेका अहिलेका ब्यस्त संगीतकार डी.आर.अटुको संगीत रहेको यो हिन्दी गजलबाट पनि दर्शक श्रोताको माया पाउने कुरामा आफु आशावादी रहेको उनले बताए । । गजलमा प्रेम र विछोडलाई न...

प्रधानमन्त्री ओली र प्रचण्डले गरे बन्दना नेपाललाई प्रमाण पत्र बितरण (भिडियो सहित)

प्रधानमन्त्री ओली र प्रचण्डले गरे बन्दना नेपाललाई प्रमाण पत्र बितरण (भिडियो सहित)
काठमान्डौ बैशाख २२ गते शनिबारका दिन प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा लगातार १२६ घन्टा नृत्य गरेर गिनिज अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपाली चेली बन्दना नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गिनिज बुक अफ वल्र्ड रेकर्डसको सर्टिफिकेट प्रदान गरेका छन् । बन्दना नेपाल फाउन्डेसनद्धारा आयोजित सो कार्यक्रममा सभापनि राम नेपाल, प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली, बिशेष अतिथी नेपाल क...

“राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालयको भवन शिलान्यास”

“राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालयको भवन शिलान्यास”
काठमान्डौ बैशाख २२ - गते शनिबारका दिन धापाशीको तिलिङटारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालयको भवन शिलान्यास कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय गोकर्ण बिस्ट बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। केन्द्रिय अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वतमान अध्यक्ष चन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । सो कार्यक्रमम...

दिलिप रायमाझी र कविता नेपालीको अभिनय “साइँलो” ले शिखर चुम्यो (भिडियो सहित)

दिलिप रायमाझी र कविता नेपालीको अभिनय “साइँलो” ले शिखर चुम्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । कुनै पनि क्षेत्रमा टिक्नको लागि मिजासिलो र सबै सामु उत्तिकै व्यवहार गर्नु आवस्यक हुने गर्दछ । अनि मात्रै आफ्नो यात्रालाई सदाबहार रुपमा अगाडी बढाउन सकिन्छ । यसैलाई ध्यानमा राख्दै स्थायी घर स्यांग्जा र हाल काठमान्डौमा रहेर बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील शिब हमालको लय शब्दमा "साइँलो" बोलको गीत भर्खरै बजारमा आएको छ । केहि महिना अगा...