आजबाट चलचित्र ‘पुरानो बुलेट’ देशभरका ७० बढी हलमा प्रर्दशन हुँदै
काठमाडौँ । निर्देशक भिषण राई को निर्देशन रहेको चलचित्र’ पुरानो बुलेट आजबाट देशभर एकसाथ प्रर्दशनमा आएको छ । नायक अनुप बिक्रम शाहीले नायिका वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर र गीतले चर्चा कमाएका बेला आजबाट देशभरका ७० बढी हलमा प्रर्दशनमा आउन लागेको हो । नेपालको पूर्वमा छायाँकन गरिएको ट्रेलरमा कमेडी, एक्शन ,रोमान्स र रोदन को बिषय बस्तु रहेको छ ।
फिलिमकोनिर्मातामा अशो...