दबंग थ्रीबाट बाहिरिन् मलाइका ईन्ट्री भईन् मौनी
जेठ ३ । चलचित्र दबंग २ पछी दबंग ३ को तयारी चलिरहँदा यस पटक मलाइका अरोडाको स्थान मौनी रोयले ओगट्ने भएकी छिन् ।
दबंग ३ मा भारतिय स्टार सलमान खानसँग यस पटक आइटम डान्समा मोनीले ठुम्का लगाउने भएकी हुन् । यो भन्दा अगाडीको दबंगमा नायक सलमानले नायिका मलाइकासँग ठुुम्का लगाएता पनी यस पटकको दबंग ३ बाट नायिका मलाइका बाहिरिएकी छिन् ।
मलाइका बाहिरिएपछी मोनीले नायक सलमानसँग ठुम्का लगाउने मौका पाएकी हुन् । ...














![तेजु परियार र देवी घर्तीमगरको स्वरमा आयो ‘पञ्चे बाजा’गीत मायाले बोले हुन्थ्यो केरे [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/05/1-3.jpg)