सुशिला थापा र अर्जुन थापाको अभिनयमा ‘ आँशु झर्यो ’ सार्वजनिक
काठमाण्डौं । गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ ।
दामोेदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटी को संगीत छ । गी...














