सारंगी बादक हेमन्त कान्छा रसाइली हिंडे परदेश (भिडियो सहित)

सारंगी बादक हेमन्त कान्छा रसाइली हिंडे परदेश (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीले पछिल्लो समयमा छुट्टै स्वादका गीत संगीतहरु बजारमा ल्याइरहेका छन् । उनले केहि गीत कभर गीतको रुपमा पनि सार्बजनिक गरेका छन् । यसरी कभर गीतको रुपमा सार्बजनिक गीत सम्बन्धित कलाकार सर्जक संगको अनुमतिमा आफुले सार्बजनिक गरेको कुरा जानकारी गराएका छन् । यसरी सार्बजनिक गरिएको गीतको म्युजिक भिडियो हरेक रातको ...

कपिल मगर आफिसिएल युट्युब च्यानलमा “चोट” (भिडियो सहित)

कपिल मगर आफिसिएल युट्युब च्यानलमा “चोट” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गोर्खाली चकलेटी युवा मोडल एम. बि गुरुङको अभिनयमा फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरुमा आफ्नो अभिनय आम दर्शकहरु माझ पस्किसकेका छन् । बिशेष गरेर लोक तथा दोहोरी गीतमा एम.बि को अभिनय देखिएता पनि अहिले उनले "चोट" बोलको आधुनिक गीतमा अभिनय गरेका हुन् । प्रस्तुत गीतमा अनिल गिरीको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई शब्द गायक स्वयम् र संगीत कम...

चलचित्र सत्यम शिवम् सुन्दरम को पहिलो गीत ‘मलाई विर्सी ’ सार्वजनिक

चलचित्र सत्यम शिवम् सुन्दरम को पहिलो गीत ‘मलाई विर्सी ’ सार्वजनिक
काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको पहिलो गीत सार्वजनिक भएको छ । आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । गीतमा नित्याशिवाले स्वर दिएकी छन ्। गितको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन भने संगित पनि अधिकारीले नै गरेका छन । मधेसी मुल र पहाडि मुलको एक अनौठो प्रेमकथालाई आधार बनाएर निमार्ण गरिएको छ । चलचित्रको मूख्य भूमिकामा चलचित्रमा राजन महर्ज...

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक
सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको 'पिरतीमा यस्तै हुन्छ रे' बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प...

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ । गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ । चर्चि...

शिव परियारको स्वरमा “अधेरी रातमा“ भिडियो सहित

शिव परियारको स्वरमा “अधेरी रातमा“ भिडियो सहित
अमृता भण्डारी , काठमान्डाँै । लोकप्रिय शिव परियारको स्वरमा “अधेरी रातमा“ बोलको आधुनिक गीत सार्बजनिक । धर्मराज भट्टराईको शब्द तथा चर्चित सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको आधुनिक गीत “अधेरी रातमा“ सार्वजनिक भएको हो । गीतलाई निकै सर्वोकृष्ट रुपमा समेटने प्रयास गरिएको छ । निर्देशक बिष्णु भट्टराईको निर्देशन , छायांकन र सम्पादन भिडियोमा गरेका छ न । म्युजिक भिडियोमा गीत अनुसारको अभ...

पप गायक बावुराजा को आज जन्मदिन ! जान्नुहोस् उनको बारेमा

पप गायक बावुराजा को आज जन्मदिन ! जान्नुहोस् उनको बारेमा
काठमाण्डौ, कुनै समय नेपाली संगीतको क्षेत्रमा आफ्नो पहिचानलाई सफलताको शिखरमा पु¥याउन सफल गायक हुन गायक बावुराजा थापा। आज उनै चर्चित गायक बावुराजा थापाको जन्मदिन हो । पछिल्लो समय उनले गाएका प्रत्येक गीतले स्रोता तथा दर्शकको मन जितिरहेको छ । सुपर ग्लु , सासु ज्यामारा हेराई ,बावुराजा बेहुला बेहुलो लगायतका गीतहरु सर्वाधिक चर्चाको शिखरमा रहेका छन । आज उनको दिन भएकाले सामना म्युजिक क्रियसनले गाय...

सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६ को आवेदन फारम बैसाख २ गतेबाट खुल्ला

सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६ को आवेदन फारम बैसाख २ गतेबाट खुल्ला
काठमान्डाँै ,बैशाख ६ । निरन्तर रुपमा २०७२ सालबाट मोफसलबाट सञ्चालन भैरहेको सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला भएको छ । “नेपाली गीत संगीत हाम्रो पहिचान , सञ्चार सस्थाबाट कलाकार सम्मान हाम्रो अभियान ”भन्ने मुल नाराको साथ ‘पाचौँ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६ ’गर्न लागिएको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका अध्यक्ष किरण अधिकारीले जानकारी दिए । पहिलो...

बेल्टार बजार सँगै, गायक दिपेन्द्र राईको चर्चा (भिडियो सहित)

बेल्टार बजार सँगै, गायक दिपेन्द्र राईको चर्चा (भिडियो सहित)
काठमाडौँ । गायक दीपेन राई र गायिका सुनिता थेगीमको स्वरमा रहेको पुर्बेली लोकदोहोरी गीत” बेल्टार बजार”सार्वजनिक भएको एक हप्तामै श्रोता दर्शकको मन जित्न सफल ।भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको गीतको डेमो भिडियो पूर्वाञ्चल म्युजिक नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। कुन्दन राईले एरेन्ज गरेको उक्त गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतमा उदयपुरका ऐ...

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’
गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन । अमेरिकामा हुने प्राय: कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको यस् गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो । यस् गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ...