“दिपसाको पोल्टोमा अन्तर्राष्ट्रिय छाँयाछबी अनर अवार्ड २०१८”
राजु बोहरा काठमाडौं, ४ माघ । थाईल्याण्डमा यहि साता सम्पन्न भएको अन्तर्राष्ट्रिय छाँयाछबी अनर अवार्ड २०१८ मा महिला मोडल तर्फ सुर्खेती नायिका तथा मोडल दिपाशा बि.सि (जलपरी) ले हात पारेकी छिन् । उनले बिगत निकै लामो समय यता नृत्य तथा अभियन मार्फत बिभिन्न गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् ।
महिला मोडल तर्फ अवार्ड हात पारेपछी दिपाशा बि.सिले आफ्ना सम्पू...