रेजिना परियार र सरोज परियारको अर्को घत लाग्दो गीत बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । केहि दिन अगाडी मात्र सम्पन्न भएको सगरमाथा म्युजिक अवार्ड बाट लय तर्फ अवार्ड प्राप्त गर्न सफल स्थायी घर गोर्खा र हाल मलेसियामा रहेका ओम छिनालको लय तथा शब्द सृजनामा फेरी अर्को निकै मनछुने गीत बजारमा आएको छ । उक्त गीत सरोज परियारको प्रस्तुतिमा "उनकै शरण ..." बोलको रहेको छ । भर्खरै सार्बजनिक भएको यस गीतलाई सुन्दा र हेर्दा सबै पक्ष बलियो भएकोले अन्य कार्यक्रमहरुमा पनि सम्बन्धित कल...