गायक राजु परियारले गायिका पुर्णकलालाई ”आउला छायाँ बनी ” भनेपछि भिडियो सहित
काठमान्डाँै , मंसिर १२
लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा बिकाश तामाङर्को ”आउला छायाँ बनी ” बोलको गीतमा समावेश भएको गीतमा गायिका पुर्णकला विसी र गायक राजु परियारको आवाजमा रहेको भिडियो बजारमा आएको छ ।
विश्वास घात गरेकी प्रेमीकाको यादमा रहेका गायकले पुर्णकला विना आफनो अधुरो रहेको कुरा गरेका...