प्रदीप खडका र जसिता गुरुङ अभिनित फिल्म लभ स्टेशन दार्जिलिङपछि काठमाडौंमा

प्रदीप खडका र जसिता गुरुङ अभिनित फिल्म लभ स्टेशन दार्जिलिङपछि काठमाडौंमा
काठमाडौं – चलचित्र लिली विलीबाट लोकप्रियता हाँसिल गरेका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को चलचित्र लभ स्टेशनको यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो चलचित्रको दुई ओटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सकिँदैछ ।दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्क...

विवाहका लागि अभिनेत्री दीपिकाले किनिन् यति महँगो मंगलसुत्र , मुल्य सुन्दा पर्नुहुनेछ चकित

विवाहका लागि अभिनेत्री दीपिकाले किनिन् यति महँगो मंगलसुत्र , मुल्य सुन्दा पर्नुहुनेछ चकित
एजेन्सी – अहिले बलिउडमा अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाहको बारेमा निकै चर्चा भइरहेको छ । यही नोभेम्बर १४ र १५ मा इटालीमा विवाह गर्ने तयारीमा रहेका अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले विवाहका लागि मंगलसुत्र किनेका छन् । बलिउडमा अभिनेता तथा अभिनेत्रीहरुको विवाहको चर्चा चलिरहेका बेला हुन लागेको आफ्नो विवाहका लागि उनीहरुले मंगलसुत्र किनेका हुन् । विवाह गर्ने तयारी गरेको दीपिका र रणव...

गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा ‘आयो है तिहार ’ हेर्नुहोस भिडियो ।

गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा ‘आयो है तिहार ’ हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डाँै , कात्र्तिक १८ नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा सजिएको तिहारको कोशेली ‘आयो है तिहार ’ गीतको भिडियो बजारमा आएको छ । दुख र सुख आपसी रुपमा साटासाट गर्नको लागी दाजु भाई तथा दिदि बहिनीले रमाइलो गर्नको लागी घर घर गएर आफनो नित्य तथा कला प्र...

गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’ हेर्नुहोस भिडियो ।

गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’ हेर्नुहोस भिडियो ।
काठमान्डाँै , कात्र्तिक १८ नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा सजिएको तिहारको कोशेली ‘ तिहारै आयो ’ गीतको भिडियो बजारमा आएको छ । अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । तिहारको महत्व भिडियोमा देखाइएको छ । गीतमा मौलिक पनको अधिक प्...

चर्चित गायिका चन्द्रकला कंवर र प्रकाश रानाको लोकदोहोरी गीत ” यादमा मन रुन्छ ” भिडियो सहित

चर्चित गायिका चन्द्रकला कंवर र प्रकाश रानाको लोकदोहोरी गीत ” यादमा मन रुन्छ ” भिडियो सहित
काठमाडौ, कात्र्तिक १८ । लोक गीत संगीतको विकाशमा समर्पित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा चर्चित गायिका चन्द्रकला कंवर र प्रकाश रानाको लोकदोहोरी गीत ” यादमा मन रुन्छ ” भिडियो बजारमा आएको छ । प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । अनिल एन्टी आर माझीको शब्द तथ...

गायक प्रविन शाहीको आज सवै बोलको म्युजिक भिडियो सार्वजनिक

गायक प्रविन शाहीको आज सवै बोलको म्युजिक भिडियो सार्वजनिक
गायक प्रविन शाहीले गाउनु भएको आज सवै बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमा प्रसिद्ध संगीतकमी देव रानाले उहाँले गाउनु भएको म्यूजिक भिडियो सार्वजनिक गर्नु भएको हो । एक दशक पछि सांगतिक फाँटमा पुनरागमन गर्नु भएको गायक प्रविन शाहीले गाउँनु भएको यो गितमा संगीत गौरव शर्माको रहेको छ । त्यसैगरी स्र्वगीय बाबु राम रिमाले लेख्नु भएको यो गितमा प्रमोद परियारले एरेन्जरको ...

ईशालाई बिरेन्द्रको याद भुलाउन गाह्रो (भिडियो सहित)

ईशालाई बिरेन्द्रको याद भुलाउन गाह्रो (भिडियो सहित)
इटहरी/ संचारकर्मी बिरेन्द्र कुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वर तथा अर्जुन सेन्चुरीको संगीत रहेको ‘यो दिल बाट’ बोलको गित तथा म्युजिक भिडियो मोरंगको बिराटनगरमा एक भब्य कार्यक्रम गरि सार्बजनिक गरिएको छ । परिकला मिडिया प्रालिको प्रस्तुति रहेको उक्त्त भिडियोलाई मार्टिना मेकअप स्टुडियोले निर्माण सहयोग गरेको हो । भिडियोमा मोडल इशा परियार र बिरेन्द्र कुमार आफैले दमदार अभिनय गरेका छन्...

जसका ‘वक्ष’का ट्याटु भाइरल भइदियो

जसका ‘वक्ष’का ट्याटु भाइरल भइदियो
काठमाडौं । गायिका सरस्वती लामाको ‘वक्ष’मा खोपिएको ट्याटुले निक्कै चर्चा पायो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि अनेक ठाउँमा भाइरल पनि भयो । तर, त्यहाँमात्र होइन उनले अन्य गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरिन् । भनेकी छन्,‘ट्याटु त मैले नदेखाउने ठाउँमा पनि खोपेकी छु ।’ नेपालमा ट्याटु खोप्ने चलन जति बढेको छ, त्यति नै यससम्बन्धी कलाकारको माग पनि । खासगरी मिडियामा आउने सेलिब्रिटीले गोप्य ...

नेपाल आइडलमा पवन गिरी र अस्मिता अधिकारीले चोरी देऊ बोलको गीत गाउदा यसरी जजहरु नै मोहित पारे (हेर्नुहोस् भिडियो)

नेपाल आइडलमा पवन गिरी र अस्मिता अधिकारीले चोरी देऊ बोलको गीत गाउदा यसरी जजहरु नै मोहित पारे (हेर्नुहोस् भिडियो)
काठमाडौँ – नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा...

नेपाली फिल्म ‘पासवर्ड’को आफु नाचेको आइटम गीत मन पराइन् सन्नी लियोनीले, के भनिन् त उनले ?

नेपाली फिल्म ‘पासवर्ड’को आफु नाचेको आइटम गीत मन पराइन् सन्नी लियोनीले, के भनिन् त उनले ?
बलिउडमा निकै चर्चा कमाइरहने अभिनेत्रि हुन् सन्नी लियोनी । उनले नेपाली फिल्म ‘पासवर्ड’का लागि तयार गरिएको गीत मन पराएकी छन् ।अभिनेत्रि सन्नी लियोनी आफैले नाँचेको उक्त गीत धृरै मन पराएको भन्दै सामाजिक संजाल ट्विटरमा टविट गरेकी हुन् ।‘नेपाली चलचित्र ‘पासवर्ड’को गीत सुनेर एकदमै उत्साहित भएको र यस गीतमा समावेश हुन पाउँदा अत्यधिक खुशी भन्दैअभिनेत्रि सन्नी लियोनीले ट्विटरमा लेखेकी छन् । सम्राट ब...