‘साहो’को एक्सनमै सातो जाने खर्च ,प्रभाषमाथि चुनौती बढ्यो
साउथका नायक प्रभाष बाहुबली भन्दा अघि पनि चर्चामा रहेका नायक हुन तर उनलाई जुन नेम र फेम बाहुबलीले दियो त्यो अन्य फिल्मले दिएन । सोही फिल्मको सफलतापछि प्रभाष साउथमा मात्र होईन बलिउडमा समेत उनलाई काम गराउन धेरै ललायित भए । सबै चाहना पुरा नभए पनि प्रभाषलाई बलिउड फिल्ममा हेर्ने चाहाना भने पुरा हुँदैछ बहुप्रतिक्षित फिल्म साहोबाट । यही फिल्मबाट बलिउडमा समेत डेब्यु गर्ने तयारीमा रहेका प्रभाषलाई ठुलो चुनौत...














