मिस वल्र्ड डाइभर्सिटी’को ताज नेपाली चेली युनिताको शिरमा
यूएई । दुवईको वर्ग स्थित अरेबिया पार्क होटेलमा आयोजना भएको ‘मिस वल्र्ड डाइभर्सिटी’मा नेपालको प्रतिनिधित्व गरेकी युनिता खत्रीले उपाधी हात पारेकी छिन् । प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटीको उपाधि सहित बेस्ट डान्सको समेत उपाधि जित्दा, भारतकी प्रतियोगी फस्ट रनरअप भएको थिइन् । यो पटकको प्रतियोगिता ‘मिस वल्र्ड डाइभर्सिटी’को दोस्रो संस्करण हो ।
युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भ...