अभिनेता अक्षयकुमार र रजनीकान्त अभिनित फिल्म २.० ले अहिलेसम्मकै गर्यो यस्तो कमाल ,२ सातामै गर्यो यति धेरै आम्दानी
एजेन्सी – अहिले चर्चित अभिनेता अक्षय कुमार तथा रजनीकान्त अभिनित फिल्म २.० बिश्वभर प्रदर्शन् भइरहेको छ । भारतिय मिडियाका अनुसार २.० को हिन्दी संस्करणले एक सय ५२ करोड भारूको कारोबार गरेको छ।फिल्म २.० ले दोश्रो सातामा आइपुग्दा ५२ करोड भारू कमाइ सकेको छ ।
भारतिय मिडियाका अनुसार हिन्दी संस्करणले २० करोडको सुरूवाती व्यापार गरेको थियो भने सबै संस्करणमा सिनेमाले ६४ करोड भारू कमाइ गरेको थियो। करिब ५...














