सञ्चिता शाहीले “मर्नु पर्या छ ” भनेपछि हंगामा भिडियो सहित
काठमान्डाँै, जेष्ठ १६
नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित भै सकेकी मोडल सञ्चिा शाही र याम तमुको अभिनयमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा याम तमु , आकास रोदन विसी र सुनिता लामिछानेको संयुक्त लोकदोहोरी गीत ”मर्नु पर्या छ “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । नेपाली लोकदोहोरीको बजार संकुचित बन्दै गएको अवस्थामा गायक आकाश रोदन विसी र गायिका सुनिता लामिछानेको सुमधुर आवाजमा रहेको गीत बजारमा आएक...














