‘मितज्यू’को छायांकन सकियो, १५ जेठदेखि प्रदर्शनमा आउने तयारी
अभिनेता तेरिया मगर र दयाहाङ राई अभिनीत फिल्म ‘मितज्यू’को छायांकन सम्पन्न भएको छ। निर्माता जनक घर्ती मगरका अनुसार दाङ र रोल्पाका विभिन्न रमणीय स्थानमा करिब एक महिनासम्म लगातार छायांकन गरिएको हो।
फिल्ममा तेरिया मगर र दयाहाङ राई मुख्य भूमिकामा छन्। साथै सौगात मल्ल, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम,...














