समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हो : पूर्वराष्ट्रपति भण्डारी

समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हो : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, माघ १६ गते ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ । सहिद दिवस, ०८२ का अवसरमा आज एक सन्देश जारी गर्दै  उहाँले नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनता संरक्षणका लागि अमूल्य जीवन बलिदान गर्ने सहिदप्रति  श्रद्धाञ्जली अर्पण गर्दै यस्तो ब...

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
किएभ । युक्रेनका राष्ट्रपति भोलोदीमिर झेलन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने आशा व्यक्त गर्नुभएको छ । उहाँले यो आशा संयुक्त अरब इमिरेट्समा अमेरिकी र रुसी प्रतिनिधिहरूबीच भएको वार्ता र समझदारी अनुसार लागू हुने विश्वासमा आधारित रहेको बताउनुभयो । राष्ट्रपति झेलन्स्कीले उक्त कदमले युद्धको क्रममा तनाव घटाउने र वास्तविक प्रगति ल्याउने दिशामा मद्दत पु¥याउने बताउनुभएको छ । उक्त आशा सार्वजनिक ग...

कुमार चौलागाईंको लय र शम्भु नेपालको शब्दमा फेरी आयो “जुनेली” (भिडियो सहित)

कुमार चौलागाईंको लय र शम्भु नेपालको शब्दमा फेरी आयो “जुनेली” (भिडियो सहित)
काठमाण्डौ । करिव एक दर्जन लोक तथा दोहोरी गीत सार्वजनिक गरिसकेका कुमार चौलागाईंले आफ्नो पाछिल्लो प्रस्तुतिको रुपमा "जुनेली" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका चौलागाईको प्राय सबै गीत सफल छन् । उनि कलाकारिता क्षेत्रमा मात्र सिमित छैनन्, आफ्नो दैनिक जीवनयापनका लागी एक व्यवसाय समेत संचलान गरिरहेका छन् । त्यहि व्यवसायबाट भएको धेरथोर लाभलाई चौलागाईंले यस क्षेत्रको सम्...

सन्तोष बि सी र गुना राईको स्वरमा पूर्वेली गीत “घर त मेरो पुर्व ताप्लेजुङ्ग” बजरमा (भिडियो सहित)

सन्तोष बि सी र गुना राईको स्वरमा पूर्वेली गीत “घर त मेरो पुर्व ताप्लेजुङ्ग” बजरमा (भिडियो सहित)
काठमाण्डौ । बिशेष गरेर मौलिक पनको रक्षार्थ जुटेकी गायिका गुना राईले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा गुना राई अफिसियल युट्युब च्यानल मार्फत "घर त मेरो पुर्व ताप्लेजुङ्ग" बोलको गीतलाई सार्वजनिक गरेकी छिन् । उनीमा काँठ क्षेत्र, पश्चिमेली तथा पूर्वेली सबै गीत संगीतका स्वर भर्ना सक्ने खुबी रहेको छ । स्थायी घर खोटाङ्ग भएकी गुनाले यस भन्दा पहिले काँठ भेगको स्वादमा दशैं संग सम्बन्धित एक गीतलाई सार्वजनिक ग...

माघ १६ को बक्स अफिस परीक्षा: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ले तोड्लान् कि नेपाली फिल्मको सुस्तता?

माघ १६ को बक्स अफिस परीक्षा: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ले तोड्लान् कि नेपाली फिल्मको सुस्तता?
गत मंसिर यता नेपाली फिल्महरूले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म उद्योग अन्योलको घेरामा परेको छ। हलहरू सुनसान, निर्माता–निर्देशक चिन्तित र दर्शक चयनमा सतर्क देखिएका छन्। यही माहोलबीच अब उद्योगको नजर माघ १६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको दुई फरक स्वादका नेपाली फिल्म ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ माथि केन्द्रित भएको छ। देशभरका मल्टीप्लेक्सहरूले बुधबारबाटै दुवै फिल्मको शो तालिका सार्वजनिक गर्द...

‘आई एम जीत बहादुर’को सुटिङ सेटबाट प्रियंका र जितुको फरक अवतार सार्वजनिक

‘आई एम जीत बहादुर’को सुटिङ सेटबाट प्रियंका र जितुको फरक अवतार सार्वजनिक
निर्माणाधीन नेपाली चलचित्र ‘आई एम जीत बहादुर’को छायांकन सेटबाट मुख्य कलाकार प्रियंका कार्की र जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। सुटिङका क्रममा खिचिएका तस्बिरहरूले फिल्मको कथावस्तु, चरित्रको मनोविज्ञान र कलाकारको प्रस्तुतिलाई झल्काउने प्रयास गरेको देखिन्छ। सार्वजनिक लुक्समा प्रियंका कार्की स्वाभाविक भावमा प्रस्तुत भएकी छन्। उनको अभिव्यक्तिले कथामा उनी सशक्त र निर्णायक भूमिकामा रह...

पत्रकार भेटघाटमा ‘द ब्ल्यु लाइट’ टिम, पारिवारिक अशान्तिले बालमनमा पार्ने असरको कथा

पत्रकार भेटघाटमा ‘द ब्ल्यु लाइट’ टिम, पारिवारिक अशान्तिले बालमनमा पार्ने असरको कथा
प्रदर्शन मिति नजिकिँदै गर्दा "द ब्ल्यु लाइट" फिल्मको प्रचार टोलीले इटहरीमा फिल्मी पत्रकारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार इटहरी अवस्थित परिकला न्यूजको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै फिल्मका सहायक निर्माता भोलानाथ कटुवालले फिल्मको कथासार प्रस्ट्याए । उनले भने, “हाम्रो समाजमा श्रीमान्-श्रीमतीको झगडा सामान्य मानिन्छ, तर त्यसले साना बालबालिकालाई कतिसम्म मानसिक रूपमा विक्षिप...

चुनावी माहोलले रोकियो ‘कल्ली’को पर्दा यात्रा, प्रदर्शन मिति स्थगित

चुनावी माहोलले रोकियो ‘कल्ली’को पर्दा यात्रा, प्रदर्शन मिति स्थगित
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रभाव नेपाली फिल्म उद्योगमा पनि देखिन थालेको छ । आम नागरिकको ध्यान चुनावतर्फ केन्द्रित भएसँगै केही चलचित्रले आफ्नो प्रदर्शन योजना पुनर्विचार गर्न थालेका छन् । यही क्रममा फिल्म ‘कल्ली’ ले निर्धारित मितिमा प्रदर्शन नगर्ने निर्णय गरेको छ । फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘कल्ली’ अब तत्काल पर्दामा नआउने भएको हो । सोमबार निर्माता कम्पनी लेकाल...

खुला आकाशमुनि इतिहास रच्दै ‘कुमारी’को ट्रेलर, १० हजार दर्शकको उत्साहले राजधानी गुन्जायमान

खुला आकाशमुनि इतिहास रच्दै ‘कुमारी’को ट्रेलर, १० हजार दर्शकको उत्साहले राजधानी गुन्जायमान
माघ २३ गतेबाट प्रदर्शनमा आउने वर्षकै बहुप्रतीक्षित नेपाली प्रेमकथानक चलचित्र ‘कुमारी’ को ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थलमा भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। अनुमानित १० हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली चलचित्रको इतिहासमै खुला स्थानमा ट्रेलर सार्वजनिक गरिएको पहिलो र अभूतपूर्व घटनाका रूपमा स्थापित भएको छ। खुला आकाशमुनि हजारौँ दर्...

लभस्टोरी होइन, ब्रेकअपको आवाज: ‘रमिताको पिरती’ ट्रेलर सार्वजनिक

लभस्टोरी होइन, ब्रेकअपको आवाज: ‘रमिताको पिरती’ ट्रेलर सार्वजनिक
अभिनेत्री आना शर्माको कार्यकारी निर्माणमा बनेको फिल्म ‘रमिताको पिरती’ ले आफ्नो ट्रेलर सार्वजनिक गर्दै प्रेमभन्दा फरक, तर गहिरो भावनात्मक कथाको संकेत दिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको करिब तीन मिनेट लामो ट्रेलरले प्रेम, आकर्षण र त्यसपछि आउने ब्रेकअपको पीडालाई केन्द्रमा राखेको छ । ट्रेलरको केन्द्रमा आना शर्मा देखिन्छिन्, जसको प्रेम जीवन निरन्तर उतारचढावमा छ । पछि...