२०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखा...

नेपालको प्रतिनिधित्व गर्दै रिजु

नेपालको प्रतिनिधित्व गर्दै रिजु
उर्लाबारी, असार ३२ गते । मोरङको पथरीशनिश्चरेकी २२ वर्षीय रिजु भट्टराईले मिस ग्लोबल २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता युरोपको अल्बानियामा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विश्वका ६० भन्दा बढी देशका प्रतियोगी सहभागी हुने छन् । गत फागुनमा भएको राष्ट्रिय प्रतियोगिताबाट छनोट हुँदै रिजु मिस ग्लोबल २०२५ क...

८६ अंक प्राप्त गर्दै रंगेली अस्पताल बन्यो देशभरमै नमूना र उत्कृष्ट, मेयर बगडीयाले भने–सबैको प्रयासले सम्भव भयो

८६ अंक प्राप्त गर्दै रंगेली अस्पताल बन्यो देशभरमै नमूना र उत्कृष्ट, मेयर बगडीयाले भने–सबैको प्रयासले सम्भव भयो
रंगेली । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये रंगेली नगर अस्पताल नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको हो । सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस एमएसएस को सूचक अनुसार भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गर...

समिर आचार्य र एलिना चौहानको स्वरमा रहेको तीज ‘ओम् नमः शिवाय’ ले दर्शकको मन जित्दै (भिडियो सहित)

समिर आचार्य र एलिना चौहानको स्वरमा रहेको तीज ‘ओम् नमः शिवाय’ ले दर्शकको मन जित्दै (भिडियो सहित)
काठमाण्डौ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा, गीत–संगीतको माहोल पनि तात्न थालेको छ । यसै सन्दर्भमा लोकप्रिय गायक तथा सर्जक समीर आचार्य र लोकप्रिय गायिका एलीना चौहानको स्वरमा नयाँ तीज गीत ‘ओम् नमः शिवाय’ भर्खरै सार्वजनिक भएको छ । यस गीतले परम्परागत तीजका धार्मिक र सांस्कृतिक भावनालाई आधुनिक सांगीतिक प्रस्तुतिमा उतार्ने प्रयास गरेको छ । समीर आचार्यले शब्द, लय र स्वर तीनै पक्षमा आफ्नो...

२०८२ असार ३१ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ असार ३१ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्...

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला
 काठमाडौं, ३० असार ।  आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरेको छ ।      खानेपानीको माग गर्दै विगत ६ दिनदेखी आन्दोलनरत सुकुम्बासी संघको माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।   सुकुम्बासी संघल...

स्वास्थ्य बिमा क्षेत्र पुनर्बिचार गरिनेछ: प्रधानमन्त्री

स्वास्थ्य बिमा क्षेत्र पुनर्बिचार गरिनेछ: प्रधानमन्त्री
काठमाडौं, ३० असार । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताए ।   सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए ।   उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने का...

गोल्डेन हस्पिटलको सुलभ शुल्कः समयमा उपचार समयमै डिस्चार्ज नीति अपनाउने

गोल्डेन हस्पिटलको सुलभ शुल्कः समयमा उपचार समयमै डिस्चार्ज नीति अपनाउने
विराटनगर । विराटनगर– ११ स्थित गोल्डेन हस्पिटल प्रा.लि.ले प्रसुति सेवा सहितका १२ वटा शल्यक्रिया सेवामा बिशेष छुट सहितको शुल्क निर्धारण गरेको छ । विगतको भन्दा झण्डै पचास प्रतिशत कम मात्र शुल्क लिएर ति सेवाहरु प्रदान गरिने हस्पिटलले जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै हस्पिटलले दिन लागेको विशेष सेवाहरुको लाग्ने शुल्क समेत सार्वजनिक गरेको छ । ‘अर्ली ट्रिटमेन्ट, अर्ली डिस्चार्ज’ अर्थात समयमै उपचा...

आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
विराटनगर २५ असार । उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सकसँग सरकारले तीन बुँदे सहमति गरेको छ । चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) लगायत स्वास्थ्य क्षेत्रका संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी थिए । सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसिया सहभागी थिए । विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक...

फेरि फर्कंदै तातोपानी नाका

फेरि फर्कंदै तातोपानी नाका
काठमाडौँ, असार २५ गते । नेपाल र चीन जोड्ने रसुवागढी नाकाको संरचना बाढीले ध्वस्त भएपछि त्यसको विकल्प फेरि सिन्धुपाल्चोकको तातोपानी नाका बन्ने भएको छ । तथापि तातोपानी नाकाको पूर्वाधार पनि सद्दे छैन । २०७२ को भूकम्पले जर्जर बनेको पूर्वाधार तयार पारेर २०८० भदौदेखि पुनः सञ्चालनमा आएको नाका जोड्ने सडक सामान्य पानी पर्दा पनि बिग्रने गरेको छ । मङ्गलबार आएको ल्हेन्देखोलाको बाढीका कारण रसुवागढीस्थित नेप...