एनआरएनको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार छ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी

एनआरएनको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार छ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकोले ढुक्क भएर लगानी भित्र्याउन आहृवान गर्दै लगानी भित्र्...

आजको राशिफल : वि.सं. २०८० चैत्र ०९ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र ०९ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनुपर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) चल अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक...

मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ
भोजपुर, चैत ०८ गते । भोजपुरको भोजपुर नगरपालिका- ३ बाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार भोजपुर- ५ का ३० बर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घर छेउमा पार्किङ गरि राखेको ठाउँबाट चोरी भएको थियो । चोरी भएको मोटरसाईकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट उक्त मोटरसाईकल सहित चोरीमा संलग्न भारत मनिपुर स्थायी घर भई हाल जिल्ला ...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
बिराटनगर, चैत ०८ गते । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध गाँजा र प्रतिबन्धि औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ७ स्थित लागुऔषध बिचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २७ बर्षीया सुजा लिम्बु र उनको भाई २१ बर्षीय अमृत लिम्बुको साथबाट ट्रामाडोल, डिकोलाईट गरी जम...

 खन्तीले टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु

 खन्तीले टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु
झापा, चैत ०८ गते । झापाको भद्रपुर नगरपालिका- २ स्थितमा खन्तीले टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु भएको छ । हिजो राती ९ बजे स्थानीय ३५ बर्षीय सनम भन्ने गंगा राई सोहि स्थान बस्ने  ३० बर्षीय कमान सिंह राईको घरमा आई सुतेकोमा आज बिहान ५ बजे ३० बर्षीय कमान सिंह राईले पुरानो रिसिवीको कारण सुतिरहेकै अवस्थामा फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गंगा राईको घट्नास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रा...

पिकअपको ठक्करबाट साईकल यात्रीको मृत्यु

पिकअपको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङ, चैत ०८ गते । मोरङको ग्रामथान गाउँपालिका- ५ स्थितमा पिकअप गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे को. २ च २१७ नम्बरको दुध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार ग्रामथान गाउँपालिका ३ का ५६ बर्षीय हुवालाल माझी घाईते भएका थिए । घाईते माझीलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर लागिएकोमा उनको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थ...

शौन्दर्यकला तालिम “चौथो समुह” को समापन तथा सिलाई(कटाई तालिम ११औ समुहको समुद्‌घाटन

शौन्दर्यकला तालिम  “चौथो समुह” को समापन तथा सिलाई(कटाई तालिम ११औ समुहको समुद्‌घाटन
विराटनगर, चैत्र ०८ गते । कोशी प्रदेश प्रहरी श्रीमती संघको सक्रियता तथा कोशी प्रदेश प्रहरी कल्याणकोषको लगानीमा संचालित शौन्दर्यकला तालिम “चौथो समुह” को समापन तथा सिलाई(कटाई तालिम ११औ समुहको समुद्‌घाटन भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कार्यक्रमकी प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले पानसमा दिप प्रज्वलन गरेर तालिमको समुद्धाटन गर्नु भएको हो । प्रह...

सहज डिभोर्सको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल’

सहज डिभोर्सको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल’
न्युयोर्क – अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया मेट्रोका अनुसार आन्दोलनकारी महिलाहरूको उद्देश्य शताब्दीयौं पुरानो यहूदी कानूनलाई परिवर्तन गर्नु हो, जसले महिलाहरूलाई सम्बन्ध विच्छेद गर्न अत्यन्तै गाह्रो बनाउँछ। सम्बन्धविच्छेदका लागि पतिको लिखित अनुमत...

विश्वकै एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बित्तिकै मृत्यु हुन्छ

विश्वकै एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बित्तिकै मृत्यु हुन्छ
इस्तानबुल – टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ। परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ । प्राचीन समयमा मानिसहरूले यहाँ देवताहरूलाई प्रसन्न पार्न पशुबलि दिने गर्दथे। तर, अहिले मन्दिरको रहस्य खुलेको छ । अन्वेषकहरूका अनुसार मन्दिर भित्र पृथ्वीको कवचबाट खतरनाक ग्...

४८ दिनमा सकियो ‘पुजार सार्की’

४८ दिनमा सकियो ‘पुजार सार्की’
काठमाडौं– ४८ औं दिनमा दिनेश राउत निर्देशित 'पुजार सार्की'को प्याकअप भएको छ। फेसबुकमा दुई तस्विर पोस्ट गर्दै राउतले सिनेमा प्याकअप भएको जानकारी दिएका हुन्। 'दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै फिल्म ‘पुजार शार्की’को सम्पूर्ण छायांकन ४८ औं दिनमा समाप्त भएको उनले जानकारी दिएका छन्। साथै छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने कास्कीकोटबासी ल...