मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ
झापा, चैत ०६ गते । झापाको बिर्तामोड नगरपालिका- ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको PULSAR 150 CC को कालो निलो कलरको मे.८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका- ५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै ...

राजकुमारको अर्को उत्कृष्ट गीत “झरी” सार्वजनिक (भिडियो सहित)

राजकुमारको अर्को उत्कृष्ट गीत “झरी” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । कुनै पनि क्षेत्रमा दिर्घायु प्राप्त गर्न त्यस क्षेत्र संग सम्बन्धित ज्ञान हुन जरुरी छ । पछिल्लो समय आफु भित्र ज्ञान नै नभई नेपाली गीत संगीतमा प्रबेश गर्ने जमात बढ्दो छ । जसको फलस्वरूप छोटो समयमा नै उनीहरु पलायन हुने गरेका छन् । अझै भाइरलहरुले यस क्षेत्रमा धुलो उडाईदिंदा झनै ज्ञान हाँसिल गरेका कलाकारहरुलाई कठिन परेको छ । यस्तो परिस्थितिमा पनि संगीतको बिद्यार्थी बन्दै विभिन्न गीत संगी...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन
काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो । उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ । भोजपुरमा वि.सं. २००० सालमा जन्मिएका स्वर्गीय प्रधानले ०१६ सालमा ‘जीवनपथ’ कविताबाट साहित्यक यात्रा आरम्भ गरेका थि...

गुडिरहेको मोटरसाइकलमा आगलागी, क्षणभरमा खरानी

गुडिरहेको मोटरसाइकलमा आगलागी, क्षणभरमा खरानी
काठमाडौंको पेप्सीकोलामा गुडिरहेको मोटरसाइकलमा आगो लागेको छ । स्थानीय २८ वर्षका तुलब दर्लामीले हाँकेको बा. ९७ प ९८३ नम्बरको मोटरसाइकलमा आगलागी भएको बताइएको छ । साँझको समयमा जडिबुटी–पेप्सीकोला सडकमा गुडिरेको अकस्मात आगो लागेको थियो । मोटरसाइकलको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा जले...

आजको राशिफल : वि.सं. २०८० चैत्र ०६ गते मंगलवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र ०६ गते मंगलवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धन लाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केहि झमेला आइलाग्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात...

पूर्वउपराष्ट्रपति पुनका परराष्ट्रविज्ञ गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे

पूर्वउपराष्ट्रपति पुनका परराष्ट्रविज्ञ गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे
काठमाण्डौ — १४ किलो सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटी माग गरेकोमा गुरुङ धरौटी बुझाएर छुटेका हुन् । उनीविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । उनलाई प्रहरीकाे केन्द्रीय ...

अमेरिकी सैनिक टोली सोझै बिराटनगर

अमेरिकी सैनिक टोली सोझै बिराटनगर
अमेरिकी सेनाको उच्चस्तरीय टोली नेपाल आएको छ । जोइन्ट टास्क फोर्स कमाण्डर ह्यारिसन मेयर नेतृत्वको टोली नेपाल आएको हो । हिजो दिउँसो साढे १ बजे वायुसेनाको चार्टरनम्बर सिएटीए–१०१ मा बंगलादेश हुँदै काठमाडौं आइपुगेको उक्त टोली आज बिहान विराटनगर प्रस्थान गरेको छ । पौने १० बजे टोली अमेरिकी वायुसेनाको कूटनीतिक उडानमार्फत विराटनगरको लागि प्रस्थान गरेको हो । टोलीमा पाँच जना छन् । उक्त टोली दिउँसो...

सर्वोच्च अदालत छिर्न खोजेका दुर्गा प्रसाईंका अंगरक्षकको साथमा बन्दुक

सर्वोच्च अदालत छिर्न खोजेका दुर्गा प्रसाईंका अंगरक्षकको साथमा बन्दुक
काठमाण्डौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड) पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–३ घर भएका दिपक खड्का बन्दुकसहित सर्वोच्च अदालत छिर्न खोजेपछि पक्राउ परेको बताइएको छ । उनी लामो समयदेखि व्यवसायी प्रसाईंको नीजि अंगरक्षकको रुपमा कार्यरत छन् । उनको साथबाट प्रहरीले एउटा बन्दुक बरामद गरेको छ । आफ्नो मेडिकल कलेजको सम्बन्धनसम्बन्धी मुद्दामा भइरहेको ब...

कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाण्डाै – सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई अनुमति दिएकाे छ । सीआईबीले उपाध्यक्ष महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको थियाे । प्रहरीले म्याद थपका लागि महरालाई आजै जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएकोमा अदालतले चार दिन हिरासतमा राख...

नेपाल आइपुगे आईसीसी प्रमुख बार्कले

नेपाल आइपुगे आईसीसी प्रमुख बार्कले
काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख ग्रेग बार्कले नेपाल आइपुगेका छन् । आईसीसी प्रमुख बार्कले आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का, उपाध्यक्ष राेशनकुमार सिंहलगायतले स्वागत गरे । प्रमुख बार्कलेले नेपालको चार दिने भ्रमणका लागि आइपुगेका हुन् । उनले नेपाल भ्रमणका क्रममा त्रिवि क्रिकेट ...