वि.सं.२०८० असार १६ गते शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार १६ गते  शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । इात्राको पनि योग छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ। वृष–दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सह...

महिला हिंसाविरुद्ध ‘खिल’ मञ्चन

महिला हिंसाविरुद्ध ‘खिल’ मञ्चन
महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ। पूर्खाजित राईले परिकल्पना र निर्देशनमा तयार भएको सडक नाटक ‘खिल’ असार १३ गते खोटाङको बराहपोखरी गाउँपालिकामा मञ्चन गरिएको हो। बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो। राजु थापा काउचाले लखेको नाटकमा जेबी डिसी, सुप्रिमा सुनुवार, विवेश बु...

नयाँ सांगीतिक प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आउदै गायक दीपक बज्राचार्य

नयाँ सांगीतिक प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आउदै गायक दीपक बज्राचार्य
तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु भएका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज 'प्रोजेक्ट नजिक' सहित आउदै छ्न । नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरीआफ्नो दर्शक श्रोताहरु माझ ल्याउने र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा 'प्रोजेक्ट नजीक' लिएर देश तथा विदेशमा बस्ने दर्...

बद्रीले ल्याए “रानी फुल” (भिडियो सहित)

बद्रीले ल्याए “रानी फुल” (भिडियो सहित)
काठमाण्डौ असार १५ - बिशेष गरेर टिकटकमा जोसिलो ढंगबाट प्रत्यक्ष दोहोरी प्रस्तुत गरेर भाइरल बनेका लोकप्रिय गायक तथा सर्जक बद्रि सिटौलाले फेरी अर्को गीत लिएर आएका छन् । उक्त गीत "रानी फुल" बोलको रहेको छ । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा अगाडी पनि थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । मौलिकताको नाममा विकृतिजन्य गीत बजारमा आउन हुन्न भन्ने मान्यता राख्ने बद्रि...

वि.सं.२०८० असार १५ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार १५  गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । वृष–व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रच...

सामाजिक कथा ‘केशरी’ टिजर सार्वजनिक(भिडियो)

सामाजिक कथा ‘केशरी’ टिजर सार्वजनिक(भिडियो)
काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनीक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । ‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त अभिनय गरेकी छन्। उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई महत्वपूर...

चलचित्र ‘लुङा’को गीत सार्वजनिक

चलचित्र ‘लुङा’को गीत सार्वजनिक
निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘अल्लारे जोबन’ बोलको गीतमा आयुष प्रधानको स्वर शब्द र संगीत रहेको छ। लिरिकल गीतमा चलचित्रका मुख्य पात्र भुवन सिंह राई र सारा लोहोरुङ राईको मायाप्रितिका केहि दृश्यहरु समेत समाबेश छन्। चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। किरण राईको निर्देशनमा बनेको चलचित्रम...

अष्ट्रेलियामा पाेडकास्ट (AustraliaMa Podcast) तेस्रो सिजन सुरु हुने

अष्ट्रेलियामा पाेडकास्ट (AustraliaMa Podcast) तेस्रो सिजन सुरु हुने
अष्ट्रेलिया, १४ असार । निजम केशी फिल्म्स् (Nizam KC Films) ले अष्ट्रेलियाको एडिलेडबाट अष्ट्रेलियामा पाेडकास्ट (AustraliaMa Podcast) नामक आफ्नो तेस्रो सिजन नि सुरु गर्ने भएको छ। पोडकास्टर निजम केसी (Nizam KC) ले सो पोडकास्टको दुइवटा सिजन अष्ट्रेलियाबाटै सफल्तापुर्वक चलाइसकेका छन्। अष्ट्रेलियामा बसाई र कामको सिलसिलामा त्यहाँ पुगेका मानिसहरुसंग त्यताको जीवन र काम सम्बन्धी विभिन्न कुराकानी हरु उक्त पो...

नयाँ नागरिकता बनाउने सम्बन्धमा महत्वपूर्ण जानकारी

नयाँ नागरिकता बनाउने सम्बन्धमा महत्वपूर्ण जानकारी
नयाँ नागरिकता बनाउने सम्बन्धमा बारम्बार सोधिने प्रश्न र जवाफ १. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूक...

निर्देशक रिमेश अधिकारीले दिए सरकारलाई चुनौति

निर्देशक रिमेश अधिकारीले दिए सरकारलाई चुनौति
विराटनगर । सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै निर्माता तथा निर्देशक रिमेश अधिकारीले आपत्ति जनाएका छन् । सरकारले चलचित्र क्षेत्रको संरक्षण गर्न लागिपर्नु पर्नेमा वार्षिक बजेट पनि नछुट्याउने गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुका लेखेका छन् ‘कुनै पनि देशको संस्कृति, भाषा, भेषभुषा, इतिहास, पर्यटन, सामाजिक परिवेश, रितिरिवाज, धर्म, देशको स्वाधिनता पहिचान संरक्...