टिका पुन र धनराज चुनाराको स्वरमा “आकाशैमा तारा र जुन छन्” (भिडियो सहित)
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत “आकाशैमा तारा र जुन छन्” भिडियो सहित सार्वजनिक भएको छ । यस गीत पश्चिम भेग तिर बढी रुचाईने गर्छ ।
आकाशैमा तारा र जुन छन नामक कौडा गीतमा उनै लोकप्रिय गायिका टिका पुन र चर्चित गायक धनराज चुनाराको स्वर रहेको छ भने अशिम चन्द...














