विनाकपडा सडकमा भेटिइन् अभिनेत्री अमान्डा

विनाकपडा सडकमा भेटिइन् अभिनेत्री अमान्डा
काठमाडौँ– विनाकपडा सडकमा भेटिएकी अमेरिकी अभिनेत्री अमान्डा बायन्सलाई साइकाइट्रिक वार्डमा पठाइएको छ । लस एन्जलसको सडकमा कपडाबिना नै घुमिरहेको अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि साइकाइट्रिक वार्डमा लगिएको हो । विनाकपडा हिँडिरहेकी भए पनि उनमा होस भने रहेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरूले जनाएका छन् । अमान्डा आफैँले एक ड्राइभरको सहयोग मागेको बताइएको छ । उनले आफैँ ड्राइभरको सहयोगबाट आफैँ ९...

काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्मबाट पूर्वमिस नेपाल निकिता चाण्डकको पुनरागमन

काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्मबाट पूर्वमिस नेपाल निकिता चाण्डकको पुनरागमन
काठमाडौं । दुई वर्षपछि पूर्वमिस नेपाल निकिता चाण्डकले फिल्ममा पुनरागमन गरेकी छन् । काठमाडौंमा छायांकन भइरहेको भारतीय र फ्रान्सेली निर्माताको सहलगानीको फिल्म ‘द सेमलेस’को शीर्षमध्येको एक भूमिकामा उनलाई देख्न सकिन्छ । एक महिनादेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरिरहेको फिल्ममा नेपालसहित भारत, फ्रान्स, स्वीटजरल्याण्ड, बुल्गेरिय...

विवाहपछि सफल अभिनेत्रीहरू

विवाहपछि सफल अभिनेत्रीहरू
काठमाडौं। विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्। यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन्। ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन्। सदाबहार अभिनेत्रीको परिचय बनाएकी करिश्मा मानन्धरले विवाहपश्चा...

आजको राशिफल : वि.सं. २०७९ चैत ९ गते विहीबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत ९ गते विहीबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथ्ौ पाहुनाको आगमनले मन हर्षित रहला ।आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । वृष–कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बि...

अहिलो अडिसनबाट पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालमा १३ जना चयन

अहिलो अडिसनबाट पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालमा १३ जना चयन
काठमाडौं, ६ चैत ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं सृँखलाको काठमाडौंमा पहिलो अडिसन सम्पन्न भएको छ । पहिलो अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए । नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट हुँदै आएको छ । यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको लागि पहिलो अडिसनबाट १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा मनिषा श्रेष्ठ, प्रमिला दर्न...

अभिनेत्री सुरक्षा पन्त भन्छिन् ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ

अभिनेत्री सुरक्षा पन्त भन्छिन् ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् । फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन् । ‘म सुँगासँग दुई महिना वर्कसपमा...

आँचलले मनाइन् २५ औँ जन्मदिन !

आँचलले मनाइन् २५ औँ जन्मदिन !
काठमाडौँ । अभिनेत्री आँचल शर्माले सोमबार आफ्नो जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनमा मनाएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । भिडियोमा उनले काटेको केकमा २५ वर्ष लेखिएको छ । केक अनुसार भन्ने हो भने उनी २५ वर्ष पूरा भएर २६ लागेकी छिन् । त्यसो त केकको आधारमा उनको उमेर भने भन्न मिल्दैन किनभने उनले वि.सं २०७५ साल चैत्रमा फिल्म ‘दाल भात तरकारी’ को टिमसँग २२ औँ जन्मदिन मनाएकी थिइन् । सोही कुरो आ...

जेष्ठ ५ गतेबाट प्रदर्शनमा आउने ‘गणपति’को पोस्टर सार्वजनिक

जेष्ठ ५ गतेबाट प्रदर्शनमा आउने ‘गणपति’को पोस्टर सार्वजनिक
काठमाडौं – अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनित सिनेमा ‘गणपति’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने छ । सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश प्रस्तुत गरिएको छ । गणेशको अनुहार...

नेपाल खेलकुद महासंद्वारा मोरङका दुई क्रिकेट खेलाडी सम्मानित

नेपाल खेलकुद महासंद्वारा मोरङका दुई क्रिकेट खेलाडी सम्मानित
विराटनगर । नेपाल खेलकुद महासंघले मोरङका दुई क्रिकेट खेलाडीलाई सम्मान गरेको छ। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर ललित राजवंशी र युवा क्रिकेट खेलाडी दीपेश कँडेल सम्मानित भएका हुन्। राष्ट्रिय टोलीका खेलाडी राजवंशी र अन्डर १९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार नगदसहित सम्मान गरेको हो। सोही क्रममा महासंघका अध्यक्ष पर्शुराम बस्नेतल...

धुर्मुसको आग्रह – ‘मलाई पलपल नमारिदिनुस्’

धुर्मुसको आग्रह – ‘मलाई पलपल नमारिदिनुस्’
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका छन्। धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे धुर्मुसले स्पस्टिकरण दिएका छन्। धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका उनले आफूमाथि लागेको आरोप र क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका हुन्। यस्तै उनले, रंगशालाबारे छि...