पुष्पले फिर्ता गर्लान त पारिश्रमिक ?

पुष्पले फिर्ता गर्लान त पारिश्रमिक ?
शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म हो ‘कृष्णलीला’ । यो फिल्मका अभिनेता पुष्प खड्काले आफ्नो फिल्म नचलेको खण्डमा आफ्नो पारश्रमिक फिर्ता गर्ने बताएका छन् । पत्रकारसँगको कुराकानीमा उनले आफ्नो फिल्म नचलेमा पारिश्रमिक फिर्ता गर्ने बताएका हुन् । यो फिल्मका लागि राम्रै पारिश्रमिक लिएका नायक खड्काले भने,‘यदि, यो फिल्म चलेन भने म निर्मातालाई मारमा पार्दिनँ । म आफ्नो पारिश्रमिक फिर्ता गर्न तयार...

आर्यनको ‘सायरा’लाई बलिउडका विशाल देसाईले निर्देशन गर्ने सम्झौता

आर्यनको ‘सायरा’लाई बलिउडका विशाल देसाईले निर्देशन गर्ने सम्झौता
काठमाडौं : अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार भारतको मुम्बईमा सम्झौता भएको छ । निर्माण कम्पनी डिबिआर मिडिया एन्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँताका फिल्म छायांकन हुने बताए । ‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवल...

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
सिन्धुपाल्चोककी १९ वर्षीया मिना थापा (नाम परिवर्तन)को महिनावारी रोकिएको केही समयपछि नै तल्लो पेट धेरै दुख्न थाल्यो । दुखाइ खप्न नसकेपछि उनी उपचारका लागि धुलिखेल अस्पताल पुगिन् । अस्पताल आउने बेलासम्म उनलाई पेटमा गर्भ छ भन्ने थाहा थिएन । उनको भिडियो एक्सरेलगायतका अन्य परीक्षण गर्दा डिम्बबाहिनी नलीमा गर्भ बसेर नली फुटेको देखियो । त्यही नली फुटेर पेटको दुखाइ भएका कारण धुलिखेल अस्पतालमा शल्यक्रियामार्...

‘बाबरी’मा धिरजको आवाज ‘कबड्डी’को ‘वीरकाजी’सँग मिल्दोजुल्दो किन ?

‘बाबरी’मा धिरजको आवाज ‘कबड्डी’को ‘वीरकाजी’सँग मिल्दोजुल्दो किन ?
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट अभिनेताको रुपमा सानदार डेब्यू गरेका धिरज मगर करीब ४ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । उनी अभिनीत तेस्रो तर रिलिजको दोस्रो फिल्म ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शन हुँदैछ । टिजर रिलिजपछि उनको आवाजलाई लिएर टिका-टिप्पणी भइरहेको छ । प्रायःले उनको आवाज फिल्म ‘कबड्डी’को ‘वीरकाजी’ पात्रसँग दुरुस्तै मिलेको बताएका छन् । धिरज भने ‘बाबरी’मा आफ्नो क्यारेक्टर काजी नै रहेकाले आव...

आज वि सं २०७९ साल भदौ ०२ गते विहीबारको राशिफल

आज वि सं २०७९ साल भदौ ०२ गते विहीबारको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानिका स्रोत बढाउन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सा...

अस्ट्रेलिया बासी हरु को यस पटकको दशै तिहार सङित मय हुने

अस्ट्रेलिया बासी हरु को यस पटकको दशै तिहार सङित मय हुने
अस्ट्रेलिया बासी हरु को यस पटकको दशै तिहार सङित मय हुने भएको छ । नेपाली पप क्षेत्रका बहु चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेल सङै नेपाल आईडल ४ का प्रतियोगी आदेश पौडेलले यो बर्ष को दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउ हरु मा आफ्नो साङितिक प्रस्तुती दिने भएका छन । भर्सटाइल एजुकेसन एण्ड माइग्रेसन को प्रस्तुती मा नेप सिन्ड्नी इभेन्ट्स द्वारा आयोजित हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्व...

चर्चित गायिकाहरुको स्वरमा तिज गीत ‘हेरिस्योन’ सार्बजनिक (भिडियोसहित)

चर्चित गायिकाहरुको स्वरमा तिज गीत ‘हेरिस्योन’ सार्बजनिक (भिडियोसहित)
काठमाडौँ । नेपाली मौलिक लोक गीत संगीत क्षेत्रमा धेरै समय कब्जा जमाएका गायक गायिकाहरु राधिका हमाल , माण्डवी त्रिपाठी , जुना रिजाल, रामचन्द्र काफले , देवी धर्ति , राजु ढकाल , पुर्णकला विसी , लक्ष्मी मल्ल , श्रीकृष्ण बम मल्ल , कुन्ति मोक्त्तानको स्वरमा रहेको ‘हेरिस्योन’ गीतको भिडियो सार्वजनिक भएको छ । राधिका हमालको शब्द र लय सिर्जनामा रहेको गीत तिजका पारखीहरु नेपाली नारिहरुलाई लक्षित गरि निमार्ण...

धर्मराज भट्टराईको शब्दमा “ अर्कैलाई काखैमा हो नीर जाले “ सार्वजनिक

धर्मराज भट्टराईको शब्दमा “ अर्कैलाई काखैमा हो नीर जाले “ सार्वजनिक
काठमाण्डौं गायक बिजय सुनाम र गायिका शिला गुरुङको स्वरमा रहेको तिज गीत“ अर्कैलाई काखैमा हो नीर जाले “सार्वजनिक भएको छ । समाजमा प्रेमको नाममा देखिएको विकृति बिसङ्गती तथा बेथितिलाई ब्यङ्ग प्रहार गरिएको छ । धर्मराज भट्टराईको शब्द तथा बिष्णु भट्टराईको लयमा , महेन्द्र भण्डारीको एरेन्जमा गीतको अडियोलाई तयार पारिएको छ । बिष्णु भट्टराईको निर्देशन छायांकन र सम्पादनमा बनेको भिडियोमा सन्तोष शर्मा , र...

आज वि.सं.२०७९ साल भदौ ०१ गते बुधबारको राशिफल

आज वि.सं.२०७९ साल भदौ ०१ गते बुधबारको राशिफल
ज्योतिषी दुर्गाप्रसाद भण्डारी वि.सं.२०७९ साल भदौ ०१ गते । बुधबार । ईश्वी सन् २०२२ अगष्ट १७ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– षष्ठी, रातको ११ बजेर ५९ मिनेट उप्राान्त सप्तमी । नक्षत्र–अश्विनी, रातको ०२ बजेर २२ मिनेट उप्रान्त भरुणी । योग–गंड, रातको २ बजेर ०६ मिनेट उप्रान्त वृद्धि । करण–गर, दिउसो १२ बजेर ०० उप्रान्त वणिज, रातको ११ ...

‘माइकल अधिकारी’को ‘फापरको रोटी’ गीतमा सुष्मा र यशराजको छमछमी

‘माइकल अधिकारी’को ‘फापरको रोटी’ गीतमा सुष्मा र यशराजको छमछमी
कृष्ण जन्मअष्टमीको अवसर पारेर भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइकल अधिकारी’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार यूट्युबमार्फत् सार्वजनिक गरिएको ‘फापरको रोटी’ बोलको गीतमा शम्भुजित बाँस्कोटा, रवि ओड र टीका प्रसाइँको स्वर रहेको छ भने दयाराम दाहालको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत छ । गीत लोक शैलीमा तयार छ । गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्की र अभिनेता यशराज गराज छमछमी...