विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा.उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्ट कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अ...

इन्दिरा भट्टराईको ‘हे गणनायक’ सार्वजनिक(भिडियो)

इन्दिरा भट्टराईको ‘हे गणनायक’ सार्वजनिक(भिडियो)
सागर अधिकारी र इन्दिरा भट्टराईको स्वर रहेको भजन गणेश भजन ‘हे गणनायक…’ सार्वजनिक भएको छ । सागर अधिकारीकै शब्द तथा सङ्गीत रहेको भजनको भिडियो सर्वाजनिक भएको हो । नायव बडागुरुज्यू प्रा. डा. माधव भट्टराईको प्रमुख आतिथ्यमा राष्ट्रिय धर्मसभा नेपालको भक्तपुर स्थित शिव मन्दिरमा गणेश भजन ‘हे गणनायक…’ को भिडियो सार्वजनिक गरिएको हो । दिनेश पराजुलीले छायाँकन रहेको भिडियोमा उत्तर मगरको सम्पादन र बसन्त...

काठमाडौ सात नम्बर निर्वाचन क्षेत्रका जनताको माग निलकाजी शाक्य !

काठमाडौ सात नम्बर निर्वाचन क्षेत्रका जनताको माग निलकाजी शाक्य !
काठमाडौ सात नम्बर निर्वाचन क्षेत्रका जनताको माग निलकाजी शाक्य ! प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ समय: १:४६:५७ नेपाली कंग्रेशमा उहाँको योगदान ठूलो रहे पनि उहाँ अहिले सम्म पनि पार्टीको तर्फबाट कुनै लाभको पदमा रहि कुनै कमाउने कुरामा उहाँको मन गएन। उहाँ सेतो मछिन्दनाथ मन्दिरको पुजारी परिवारको ब्यक्ती हुनुहुन्छ । नेपाली कंग्रेशमा अनुभवी पाको नेताको छवि बनाउनु भएको शाक्यसंग बिलकुल नयाँ भि...

श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा

श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा
काठमाडौं। काठमाडौंको तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्। बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नम...

शरण हुमागाईं र सावित्री श्रेष्ठको स्वरमा तीज गीत “पानीपर्यो झम्म झम्म” सार्बजनिक (भिडियो सहित)

शरण हुमागाईं र सावित्री श्रेष्ठको स्वरमा तीज गीत “पानीपर्यो झम्म झम्म” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ श्रावन २५ / यस वर्षको तीज नजिकिंदै गर्दा बजारमा तीजका गीतहरु बग्रेल्ती निस्किएका छन् । तीजका गीतमा चेलीका सुख, दुःख, बेदनाहरु तथा समाजमा महिलाले भोगेका कुरा विभिन्न ढंगले प्रस्तुत गर्ने गरिन्छ तर पछिल्लो समय तीज भनिने गीतमा विषय तीजको हुन छोडेको छ । एल्वमको नाम तीजको सम्झना गराउने हुन्छ भने गीत भने फरक खालको हुने गरेको छ । यसैलाई ख्याल गर्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ माईती ...

गायिका प्रिया गुरुङ्गको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा ” सार्वजनिक

गायिका प्रिया गुरुङ्गको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा ” सार्वजनिक
काठमाण्डौं । गायक प्रेम गुरुङ्ग कान्छा र गायिका प्रिया गुरुङ्गको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा ” गीतको भिडियो सार्वजनिक भएको छ । लमजुङ्ग जिल्लामा जन्मेर अमेरिका रहेर नेपाली कला , सस्कार र सस्कृति जर्गेनाको लागी दिन रात जिवनको कुनै प्रवाह नगरि तमु समुदायको भाषा र सस्कृतिलाई जर्गेना गर्नुपर्छ भन्ने सोचका साथ आफु लागी परेको गायक प्र्रेम गुरुङ्गले बताए । केश बहादुर गुरुङ्गको शब्द तथा संगीतमा र...

राजेश र कल्पनाको स्वरमा “मियो हौ तिमी मेरो मायाको ” सार्वजनिक

राजेश र कल्पनाको स्वरमा “मियो हौ तिमी मेरो मायाको ” सार्वजनिक
काठमाण्डौं । राई इज किङ्ग राजेश पायल राई र युके निवासी गायिका कल्पना राईको आवाजमा रहेको नयाँ गीत “मियो हौ तिमी मेरो मायाको ” भिडियो छोटो समयमै दर्शकस्रोताहरूबाट अत्याधिक रूचाईएको छ।नेपाली गीतसंगीत जगतमा चर्चा चुलिदै गएको “मियो हौ तिमी मेरो मायाको ” बोलको गीतमा टिका चाम्लिङ्गको शब्द रचना तथा शान्ति राम राई को संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । प्रेमको सुनौला पलहरुलाई गीत...

ठुलो भाग खोज्न “जवानी चढ्यो” तीज गीत ल्याएका, कार्की यसरी फसे (भिडियो सहित)

ठुलो भाग खोज्न “जवानी चढ्यो” तीज गीत ल्याएका, कार्की यसरी फसे (भिडियो सहित)
काठमाण्डौ श्रावन २४ - बिशेष गरेर मौलिक स्वादका गीत संगीतहरु सार्बजनिक गरेर आफ्नो छुट्टै पहिचान स्थापित गरेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले यस पटक बजारमा सार्बजनिक गरेका गीत "जवानी चढ्यो" ले सोचे जस्तो सफलता प्राप्त गर्न सकेको छैन । कारण उनले आफ्नो सांगीतिक पृष्ठभूमि हेर्न पर्ने देखिन्छ । मौलिक स्वादबाट सफलता प्राप्त गरेका रामकुमारले युवाबर्ग लक्षित यो गीत बजारमा ल्याउनु नै उनको लागि घा...

खर्चालु ढंगबाट कुमारले ल्याए तीज गीत “न घरवार  न दरवार” (भिडियो सहित)

खर्चालु ढंगबाट कुमारले ल्याए तीज गीत “न घरवार  न दरवार” (भिडियो सहित)
काठमाडौं श्रावन २२ । लोकप्रिय लोक तथा दोहोरी गायक कुमार कार्की र चर्चित लोक तथा दोहोरी गायिका शान्ति  श्री परियारको सुमधुर स्वरमा  “न घरवार  न दरवार” बोलको तीज गीत भर्खरै सार्बजनिक भएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तीज आऊन केहि दिन बाकी नै छ, तर बजारमा आएका गीत संगीतको माहोलबाट तीजको रौनक सु...

रमा अधिकारीको ‘म टुहुरी’ सार्वजनिक (भिडियोसहित)

रमा अधिकारीको ‘म टुहुरी’ सार्वजनिक (भिडियोसहित)
इटहरी । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा-छारीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको गीतमा रमा अधिकारीको स्वर रहेको छ । गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेद...