३४ जना कलाकारको अभिनयमा अमेरिकामा नै तयार भयो यति मिठो गीत (भिडियो सहित)

३४ जना कलाकारको अभिनयमा अमेरिकामा नै तयार भयो यति मिठो गीत (भिडियो सहित)
 काठमाण्डौ श्रावन १६ - नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७९ लक्षित थुप्रै गीतहरु बजारमा आइसकेका छन् र केहि आउने तयारीमा पनि रहेका छन् । यसै भिडमा भर्खरै मात्र बिमल डाँगी युट्युब च्यानल मार्फत "फुलबुट्टे सारी लाएर" बोलको गीत पनि सार्बजनिक भैसकेको छ । गीत Suffolk county Nepali samaj New York ले तयार पारेको हो । आफ्नो घर परिवारबाट निकै टाढा रहेर दैनिकीहरु बिताउनु पर्दा र त्यसैको कारणबाट निसास...

अमृत आचार्य माइला गुरुको पछिल्लो गीत “भेट जहाँ छौ” बजारमा आयो (भिडियो सहित)

अमृत आचार्य माइला गुरुको पछिल्लो गीत “भेट जहाँ छौ” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ श्रावन १६ - बिशेष गरेर मर्मस्पर्सी गीतहरुमा रुची राख्ने अमृत आचार्य माइला गुरुले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "भेट जहाँ छौ" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनलाई मर्मस्पर्सी गीतले मनछुने भएता पनि रोमान्चक सैलिका गीतमा आफ्नो कला प्रस्तुत नगरेका भने होइनन् । अमृतको साइली रिमै, मेरो को छ र, चितामा दागबत्ती, मलाई माया गर्छ्यौ कसरी लगाएतका गीतहरु यस भन्दा पहिले नै सार्बजनिक...

गङ्गा प्रसाद घिमिरेको बाटुलीको पोई सार्बजनिक (भिडियो सहित)

गङ्गा प्रसाद घिमिरेको बाटुलीको पोई सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ श्रावन १६ - स्थायी घर पुर्व मोरङ्ग र हाल अमेरिका रहेका लोकप्रिय गायक तथा सर्जक गङ्गा प्रसाद घिमिरेले पुनः अर्को गीत लिएर नेपालि सांगीतिक बजारमा आएका छन् । उक्त गीत "बाटुलीको पोई" बोलको रहेको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गङ्गाको माया हौ नडुल त्यसरी, शिर फुल शिरैमा, कस्की हौ छोरी, नाच मारुनी, पुर्व पश्चिम रेल, लाल ज्योति, ब...

रबिनले ल्याए रक स्वादमा दमदार तीज गीत “नाचौं छम्म छम्म (भिडियो सहित)

रबिनले ल्याए रक स्वादमा दमदार तीज गीत “नाचौं छम्म छम्म (भिडियो सहित)
काठमाण्डौ श्रावन १५ - भिडियो निर्देशन अभिनय र गीत लेखनमा पोख्त कलाकार रबिन शाहको प्रस्तुतिमा भर्खरै मात्र एक तीज गीत सार्बजनिक भएको छ । उक्त गीत "नाचौं छम्म छम्म" बोलको रहेको छ । प्रस्तुत गीतमा देशमा भएको विभिन्न समस्या र त्यसको समधानका निमित्त सम्बन्धित निकायको ढोका घचघच्याउने किसिमको भाव समाबेस गरिएको छ । रबिन शाह क्रियसन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई रबिन स्वयम् ले नि शब्द...

नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न

नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न
काठमाण्डौ,१५ , साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी सासंद तथा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले वितरण गरेका थिए । सो समारोहमा...

जानुका लामिछानेले यसपाली तीजमा यसरी बबाल गर्दै (भिडियो सहित)

जानुका लामिछानेले यसपाली तीजमा यसरी बबाल गर्दै (भिडियो सहित)
काठमाण्डौ श्रावन १४ – हरितालिक तीज २०७९ लक्षित विभिन्न गीत संगीत बजारमा आउने क्रममा पछिल्लो समय थुप्रै गीतहरु मौलिकतालाई भुलेर मात्र ब्यवसाहिकता ध्यान दिईएको हो की भन्ने भान हुने गरेको छ । यसो हुँदा आउँदा पुस्ताले तीज गीतको यथार्थ स्वाद नपाउने निश्चित छ । यसैलाई ख्याल गर्दै पछिल्लो समय हरेक सांगीतिक मनहरुको ढुकढुकी बनेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाई रहेकी लोकप्रिय गायिका तथा सर्जक जानुका ला...

इशान बसन्त र कश्मिता भण्डारीको फिचरिङ्ग सार्बजनिक भयो “तिम्रो माया नै”

इशान बसन्त र कश्मिता भण्डारीको फिचरिङ्ग सार्बजनिक भयो “तिम्रो माया नै”
काठमाण्डौ श्रावन १२ - नेपालि सुगम संगीतमा निकै सम्भावना बोकेका गायक इशान बसन्तले भर्खरै मात्र "तिम्रो माया नै" बोलको गीत सार्बजनिक गरेका छन् । उनले यस अघि पनि थुप्रै गीत बजारमा ल्याइसकेका छन् । जस मध्य इशानको आफु त हजुर, फेरी पनि, बुद्धम शरणम लगाएतका गीतहरु चर्चामा रहेका छन् । माथि उल्लेखित गीतहरु अडियोको रुपमा मात्र सार्बजनिक भएका थिए । यस पटक भने उनले भिडियोको रुपमा पनि "तिम्रो माया नै" सार्बजनि...

महेन्द्र तिवारी, पिएन साईला र जयन्तको स्वरमा आयो तीज गीत “बेदना” (भिडियो सहित)

महेन्द्र तिवारी, पिएन साईला र जयन्तको स्वरमा आयो तीज गीत “बेदना” (भिडियो सहित)
काठमाण्डौ श्रावन ११ - नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लक्षित बिभिन्न तीज गीत सार्बजनिक हुने क्रममा भर्खरै मात्र महेन्द्र तिवारीको "बेदना" बोलको गीत सार्बजनिक भएको छ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तीज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ । गाय...

मञ्जिता केसि र टीका जैसिको अभिनयमा “किन्देउ माया किन्देउ” सार्वजनिक (भिडियो सहित)

मञ्जिता केसि र टीका जैसिको अभिनयमा “किन्देउ माया किन्देउ” सार्वजनिक (भिडियो सहित)
काठमाडौं / नेपाल महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा तीज बिशेष नयाँ गीत “किन्देउ माया किन्देउ” सार्वजनिक भएको छ । यस गीतमा प्रदिप त्रिपाठी, लक्ष्मी कुमारी कार्की (बताला) को स्वर रहेको छ भने अस्मिता डल्लाकोटीको शब्द, प्रदिप त्रिपाठीको संगीत रहेको छ । करण साउदको निर्देशन रहेको गीतमा सुरेश कोलिको कोरियोग्राफी, रमित बोहराको छायां...

गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” सार्बजनिक

गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” सार्बजनिक
काठमाडौं / नेपाल महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” को म्युजिक भिडियो OSR digital को युटुब मार्फत सार्वजनिक भएको छ । चुलोचौंको मेलापात देखि नारीहरु राज्य संचालन साथै नीति निर्माणको उच्च स्थानमा पुग्न सकेको, विभिन्न प्राबिधिक ज्ञान देखि उच्च शिक्षा हासिल गरेकोले नारीहरुमा निर...