स्मार्ट ‘सिटी’ होइन ‘सर्भिस’

स्मार्ट ‘सिटी’ होइन ‘सर्भिस’
स्थानीय निर्वाचनको इतिहास वि.सं. २००४ बाट प्रारम्भ भएको पाइन्छ । प्रधानमन्त्री पद्मशमशेर राणाले उक्त निर्वाचन गराएका थिए । प्रजातन्त्र स्थापनापश्चात् २०१० सालमा काठमाडौँ नगरपालिकाको निर्वाचन भएको थियो । तत्कालीन व्यवस्थाअनुसार स्थानीय निकायको २०१४ सालमा अर्को आवधिक निर्वाचन भयो । २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरे । पञ्चायती व्यवस्थामा २०१८ सालमा गाउँ पञ्चायतको चुनाव गरी वड...

आज वि.सं.२०७९ साल वैसाख २६ गते सोमबारको राशिफल

आज वि.सं.२०७९ साल वैसाख २६ गते सोमबारको राशिफल
वि.सं.२०७९ साल वैसाख २६ गते । सोमबार । ईश्वी सन् २०२२ मे ०९ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– अष्टमी, दिउसो २ बजेर ३९ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्लेषा, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त मघा । योग– वृद्धि, बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त ध्रुव । करण–बव, दिउसो २ बजेर ३९ मिनेट उप्रान्त बालव, रातको ३ बजेर ७ मिनेट उप्रान्त कौलव । ...

प्रचण्ड र आरजुलाई रेखा थापाको जवाफ : तपाईंहरुको धम्कीसँग जनता डराउनेवाला छैनन्

प्रचण्ड र आरजुलाई रेखा थापाको जवाफ : तपाईंहरुको धम्कीसँग जनता डराउनेवाला छैनन्
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले नेपाली जनता कसैको धम्कीसँग नडराउने बताएकी छन्।छोरी नजिताए देश दुर्घटनामा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नो पार्टीका नेता नजिताए बजेट नदिने कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको अभिव्यक्तिमा आपत्ति जनाउँदै थापाले शीर्ष नेताहरुको दादागिरीलाई जनताले जवाफ दिने बताइन्। ‘माओवादी अध्यक्ष प्रचण्डले मेरी ...

रिभर फल्सको आइपिओ आउँदै

रिभर फल्सको आइपिओ आउँदै
काठमाडौं, वैशाख २० गते । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेकोे छ । कम्पनीले कुल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत ...

आज वि.सं.२०७९ साल वैसाख २५ गते आईतबारको राशिफल

आज वि.सं.२०७९ साल वैसाख २५ गते आईतबारको राशिफल
वि.सं.२०७९ साल वैसाख २५ गते । आईतबार । ईश्वी सन् २०२२ मे ०८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–सप्तमी, दिउसो १ बजेर २३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–तिष्य, बिहान ११ बजेर ५७ मिनेट उप्रान्त अश्लेषा । योग–गंड, बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त वृद्धि । करण– वणिज, दिउसो १ बजेर २३ मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ४ मिनेट उप्रान्त बव ...

श्रीमान विदेश गएपछि सामाजिक कुदृष्टिमा सबिता कार्कीको “बाँसको घारीमा” सार्बजनिक (भिडियो सहित)

श्रीमान विदेश गएपछि सामाजिक कुदृष्टिमा सबिता कार्कीको “बाँसको घारीमा” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ बैशाख २४ -  नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति  “बाँसको घारीमा” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । निकै रोमान्चक सैलिमा तयार भएको गीतले जो कोहीलाई पनि आफ्नोपनको महसुस गराउने छ । प्रस्तुत गीतमा बाध्यता र विवसताको कारण परदेशिएका एक व्यक्तिको अर्धांगिनी संग अर्को एक युवकले नजर गाडेको कथालाई समाबेस ...

बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक
काठमाण्डौं गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिनछ । भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज...

सचिन रौनियारको छ भनुँ की छैन भनुँमा सरोज आस्मा वियोगान्त

सचिन रौनियारको छ भनुँ की छैन भनुँमा सरोज आस्मा वियोगान्त
काठमाडौं, २३ बैशाख बरिष्ट गायक सचिन रौनियारले आफ्नो लोकप्रिय गीत ‘छ भनुँ की छैन भनुँ’को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच शुक्रबार यो गीतको भिडियो विभिन्न अग्रज कलाकारहरुबाट सार्वजनिक गरियो । यो गीतको भिडियोलाई कार्टुन क्रिउले बनाएको हो । कार्टुन क्रिउका सरोज अधिकारी, आश्मा विश्वकर्मा र विभिन्न कलाकारको अभिनय रहेको यो गीतको भिडियोमा बियोगान्त कथा छ । यस अघि कैयौं भिडियोमा नृत...

आजकाे राशिफल, वि.सं. २०७९ वैशाख २४ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०७९ वैशाख २४ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं.२०७९ साल वैसाख २४ गते । शनिबार । ईश्वी सन् २०२२ मे ०७ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– षष्ठी, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पुनर्वशु, बिहान ०९ बजेर ४० मिनेट उप्रान्त तिष्य । योग– शूल, बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त गंड । करण– तैतिल, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त गर, रातको १२ बजेर ३६ मिनेट उप्रान्त वण...

नित्याशिवाको दिलमा छुदै गए पछि के भयो हेर्नुस भिडियोमा?

नित्याशिवाको दिलमा छुदै गए पछि के भयो हेर्नुस भिडियोमा?
मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाज मा बिश्वास भण्डारी को छायांकन डिके हमालको श्रिङ्गार राहुल कोइराला को प्रकाश पुरुषोत्तम न्यौपाने को संगीत / एरेन्ज अनि शंकर अधिकारी घायलको गीत र निर्देशन रहेको गीतको भिडियो हाइलाइट नेपाल को अफिसियल च्यानल बाट रिलिज गरिएकोछ। गीतमा गायिका नित्याशिवा र गायक पुरुषोत्तम लाई नै प्रस्तुत गरिएकोछ।