सफल जोडी मानिएका रामशरण र शम्भुको “जाले रुमाल” ले धमाका मच्चाउँदै (भिडियो सहित)
काठमाण्डौ चैत्र ७ - घैया मकै, बाँसको धोको, लगाएत गीत संगीतहरु पस्किएर अशंख्य सांगीतिक पारखिहरुको मन जित्न सफल सफल जोडी रामशरण आले र शम्भु नेपालको सहकार्यमा पुनः अर्को गीत सार्बजनिक भएको छ । प्रस्तुत गीत "जाले रुमाल" बोलको रहेको छ ।
रामशरण आले, शम्भु नेपाल र भोजराज रखाल मगरको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतले नेपाली लोक दोहोरी, त्यसमाथि पनि काँठ क्षेत्रमा छुट्टै छलाङ्ग मार्ने अनुमान...














