विवादमा तानियो केजीएफ च्याप्टर–२

विवादमा तानियो केजीएफ च्याप्टर–२
काठमाडौं। अभिनेता यशको नयाँ चलचित्र ‘केजीएफ च्याप्टर–२’ टीजर युट्युबमा सार्बजनिक भयो। टीजरले अहिलेसम्म १५ करोडभन्दा बढी भ्यूज पाएको छ। यो चलचित्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन ७ जनवरीमा रिलिज भएको थियो। टीजरले अहिलेसम्म थुप्रै रेकर्ड तोडेको छ। तर, यो टीजर सामाजिक सञ्जालबाट हटाउनुपर्ने अवस्था आउन सक्छ। टीजरमा देखाइएको एउटा सिनका कारण पुरै हटाउनुपर्ने अवस्था देखिएको हो। टीजरको अन्तिमम...

पूजा–आकाशको सुहाएको जोडी

पूजा–आकाशको सुहाएको जोडी
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ चनजिकका साथी मानिन्छन् । चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका हुन् । यसपछि, चलचित्र बजारमा उनीहरुको प्रेम चर्चा पनि चल्न थालेको थियो । तर, यी दुइले आफूहरुको सम्बन्ध प्रेम भन्दा माथि रहेको परिभाषा दिन थालेका छन् । नायिका स्वेता खड्काको बिहे पार्टीमा एकसाथ पुगेका पूजा र आकाशले आफुहरुले भने बिहेको बारेमा नसोचेको बताए । पूजा भन्छिन्–‘खै म...

राजु अर्यालको संगीतमा ”चिनो रुमाल” भिडियो सहित

राजु अर्यालको संगीतमा ”चिनो रुमाल” भिडियो सहित
गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”चिनो रुमाल” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्...

‘बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द तथा आसुतोष राईको संगीतमा “कत्ति राम्री” आयो (भिडियो सहित)

‘बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द तथा आसुतोष राईको संगीतमा “कत्ति राम्री” आयो (भिडियो सहित)
काठमाण्डौ माघ ०३ । बि.बि.सी.फिल्मस् को निर्माणमा "कत्ति राम्री" बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ। उक्त गीतमा दिपा तामाङ र अम्बर भोलन'को सुमधुर स्वर रहेको छ । यस गीतको शब्द 'बिष्णु पोल्वाङ्छा चाम्लिङ राई' को रहेको छ भने सङ्गीत आसुतोष राईको र एरेन्ज दिनेश न्यौपानेले गरेका हुन । रेकर्डिष्ट अजय सिंह कार्की र मिक्स / मास्टरिङ्ग चन्द्र चौधरी र प्रकाश मिश्रले गरेका हुन् । यस गीत अकस्टिक...

निरजन के.सि र इसा बनमालाको आकर्षक अभिनयमा “हुन्छु उस्कै फ्यान” बजारमा (भिडियो सहित)

निरजन के.सि र इसा बनमालाको आकर्षक अभिनयमा “हुन्छु उस्कै फ्यान” बजारमा (भिडियो सहित)
काठमाण्डौ माघ ०३ । गीत संगीतको माधुर्यताबाट आफुलाई मन परेको मान्छेको सुन्दरताको बयान भएको एक निकै कर्णप्रिय गीत भर्खरै बजारमा आएको छ । एच.बि रसाइली द्वारा एरेन्ज भएको "हुन्छु उस्कै फ्यान" नाममा सार्बजनिक भएको उक्त गीतलाई एच.बि रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिको हो । गीतमा उमेश कुमारको स्वर सुन्न सकिन्छ । एच.बि रसाइली द्वारा रचना तथा संगीत बद्ध "हुन्छु उस्कै फ्यान" बोलको गीतको म्युजिक ...

प्रताप दास र दिया दुलालको स्वरमा “नैना रेशम” सार्बजनिक भयो (भिडियो सहित)

प्रताप दास र दिया दुलालको स्वरमा “नैना रेशम” सार्बजनिक भयो (भिडियो सहित)
काठमाण्डौ माघ ०३ । आफ्नो घर परिवार स्वीकार नगरेको वियोगान्त प्रेमकथामा लोकप्रिय गायक, सर्जक तथा संगीत सयोजक रामकृष्ण थापाको पछिल्लो प्रस्तुति "नैना रेशम" भर्खरै बजारमा आएको छ । लाख बत्ति बाल्दाको साँझ जागराम बस्दा भएको दोहोरी घम्साघम्सीलाई केन्द्रित गर्दै उक्त गीतको भाव रोमान्चक सैलिबाट प्रस्तुत गरिएको छ । कुनै पनि प्रेमी जोडीका लागि त्यो सम्बन्ध कतैबाट तगारो बन्छ भने उनीहरुले आफ्नो निश्चल प्रेमको...

कृषीमा भौगोलिक वतावरण सुहाउँदो लगानी उपयुक्त्त

कृषीमा भौगोलिक वतावरण सुहाउँदो लगानी उपयुक्त्त
सुनसरी , माघ १ । सुनसरीका कृषहरुले मकै , पुष्प , सुपाडी , मरिच, अदुवा, धान र तरकारी खेती अनि पशुपंक्षी र माछा पालन व्यावसाय फस्टाउने भएकोले जिल्लाको भौगोलिक वतावरण अनुसार कृषी क्षेत्रमा लगानी गरेको कारणले मनग्य आम्दानी गरेका छन । कृषी कर्मबाट मनग्य मात्रामा आम्दानी गरेको उनीहरुल्ै बताएका छन । नगदेवालीको रुपमा रहेको टमाटर , काउली लगायतका तरकारीको उत्पादनबाट मनग्य मात्रामा स्वदेशमा नै आम्दानी...

‘दि भ्वाइस अफ नेपाल ३’को कोचमा तृष्णाको प्रवेश

‘दि भ्वाइस अफ नेपाल ३’को कोचमा तृष्णाको प्रवेश
नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा एक जना कोच परिवर्तन गरिएको छ । सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा अनुवन्धित गरिएको हो । आज आयोजित पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो । ‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो त...

शिव श्रेष्ठको छोरा र करिश्माको छोरीको फिल्म कस्तो बन्यो ?

शिव श्रेष्ठको छोरा र करिश्माको छोरीको फिल्म कस्तो बन्यो ?
Ads by AdMana.net बहुप्रतिक्षित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघे सक्रान्तीबाट देश भर रिलिज हुने पक्का भएको छ। फिल्म हल सन्चालकले हल खोले पनि सन्चार मन्त्रालयले फिल्मको सेन्सर पास रोक्दा अन्योल छाएको थियो। नायक शिव श्रेष्ठ, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल र निर्माता आकाश अधिकारीले प्रधानमन्त्री समक्ष विशेष पहल गरेपछी मङ्गलबारबाट सेन्सर खुला गरिएको छ। मङ्गलबार नै सेन्सर पास भएको...

‘अल साइज इज ब्युटिफुल’ मा ९ जना छनोट

‘अल साइज इज ब्युटिफुल’ मा ९ जना छनोट
काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको ‘सुपर प्लस साइज मोडल २०२१’ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । ‘अल साइज इज ब्युटिफुल’ भन्ने नाराका साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो । काठमाडौको बागबजारस्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागिता जनाएका थिए । जसमध्ये उक्त अडिसनब...