अझै पुरा गरेकी छैनन् रचनाले आमाबुवाको सपना, यस्तो छ कारण (भिडियो सहित)
ईटहरी /पछिल्लो समय एकदमै चर्चामा आएको नाम हो रचना रिमाल, पूर्वको झापामा जन्मिएकि उनि अहिले आफ्नो गायकीबाट धेरै दर्शकको मन मस्तिस्कमा बस्न सफल भईसकेकी छन । नेपाल आइडल सिजन-३ बाट आफ्नो गायन यात्रा सुरु गरेकी उनले अहिले सम्म करिब दर्जनौ गितहरु गाइसकेकी छिन भने धेरै गितहरु हिट छन् ।
नेपाल आइडलको उत्कृष्ट ८ सम्मको यात्रा गर्न सफल भएकी उनि विश्वभर कोरोना महामारिको समयमा पनि गित रेकर्ड गराउन ब्यस्...













