गीतकार जयाराम श्रेष्ठको गीत “मेरो देश..”सार्वजनिक / गीत बारे गीतकारको भनाई
बिगत लामो समय देखि अमेरिकामा बस्दै आउनु भएका गीतकार जयाराम श्रेष्ठको नयाँ गीत " मेरो देश.." हाल चर्चामा रहेको छ ।निशान भट्टराईको स्वरमा संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको गीतले युटुबमा भियोर्स कम आएपानी गीतको सकारात्मक चर्चा भैरहेको छ। संगीतकार बास्कोटाले सदैब फिल्मी फ्ल्रेबरको गीत कम्पोज र गाउनमा माहिर बास्कोटा यो पटक राष्ट्र भक्त्तिको यस गीतको कम्पोजिसनले खास किसिमको उर्जा मिलेको बताउन...