कमल र आर्जुको ‘लुकी लुकी’ सार्बजनिक

कमल र आर्जुको ‘लुकी लुकी’ सार्बजनिक
काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक कुमार पौडेलको स्वर रहेको लुकी लुकी हेरेको बोलको गीत चर्चामा आउन थालेको छ । गीतको भिडियोमा कलाकार कमल सिंह र आर्जु खरेलले अभिनय गरेका छन् । बाल कलाकार प्रसिदीका खड्का समेत रहेकी म्युजिक भिडियो निकै नै मोहक र आर्कषक बनेको छ । कुमार पौडेलले लेखेको गीतमा राजकुमार बगरले संगित भरेका हुन् ।विशाल नेपालीले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाइले गर...

पोखरामा अपरिचित एक महिलाको शव फेला, रगतको तलाउ (स्थलगत रिपोर्ट)

पोखरामा अपरिचित एक महिलाको शव फेला, रगतको तलाउ (स्थलगत रिपोर्ट)
पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा एक शव वेवारिसे अवस्थामा फेला परेको छ । बिहान साढे सात बजेतिर प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुलेको छैन् । शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ । स्थानियहरुले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरि पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञ...

रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक

रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक
संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको 'सुनन पियारी' सार्वजनिक भएको छ । गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ । मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो तरिकाले बनाइएको छ । भिडीयोलाई निर्दशन तथा सम्पादन भने निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् । ...

‘हुन्छ खोसा-खोस’ सार्वजनिक

‘हुन्छ खोसा-खोस’ सार्वजनिक
सागर लम्साल 'बले', मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड 'हुन्छ खोसा-खोस' सार्वजनिक भएको छ । यी दुई जोडीले पछिल्लो समय प्रेम समन्धका कारण पनि निकै चर्चामा छ । सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर,सुनिल बिसीको सहाद ,सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ । गायक भण्डारीले यस अघि बनपालेको लौरी , ओठैमा लाली , मृत्युयोग ,स्याऊ ल्याइद...

सुन्दर सुनामको लय र लोकेन्द्र तामाङ्ग, छबी श्रेष्ठको शब्दमा “सिन्धुलीको जुनारै रसिलो” सार्बजनिक

सुन्दर सुनामको लय र लोकेन्द्र तामाङ्ग, छबी श्रेष्ठको शब्दमा “सिन्धुलीको जुनारै रसिलो” सार्बजनिक
राजु बोहरा–काठमाडौँ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ डी.ए.आर मुभिज प्रालिले "सिन्धुलीको जुनारै रसिलो" बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । गीतमा स्मृति गौतम र लोकेन्द्र तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुन्दर सुनामले तयार पारेका हुन् भने शब्द लोकेन्द्र तामाङ्ग र छबी श्रेष्ठको रहेको छ । "सिन्धुलीको जुनारै रसिलो" बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुष्मा कार्कीको ...

ए.बि एस म्युजिकको प्रस्तुति बिदुर आपगाईको शब्द र जयराम खड्काको लयमा “हो नि रेशम” बजारमा

ए.बि एस म्युजिकको प्रस्तुति बिदुर आपगाईको शब्द र जयराम खड्काको लयमा “हो नि रेशम” बजारमा
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि समर्पित नाम ए.बि.एस म्युजिक प्रालिले जयराम खड्काको "हो नि रेशम" बोलको गीत बजारमा ल्याएको छ । गीतमा जयराम खड्का र पुर्णिमा लामाको सुमधुर स्वर सुन्न सकिन्छ । "हो नि रेशम" बोलको गीतलाई लय जयराम खड्काले तयार परेका हुन् भने शब्द बिदुर आपगाईले भरेका हुन् । मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका आयु...

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धको खोजी

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धको खोजी
काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धकको नियुक्तिका लागि गठित सिफारिस समितिले सूचना जारी गर्दै महाप्रबन्धक नियुक्तिका लागि गर्न लागेको खुल्ला प्रतियोगितामा सहभागि हुन इच्छुक योग्य उम्मेदबारलाई दरखास्तका लागि माग गरेको हो । महाप्रबन्धकका लागि इच्छुक योग्यता भएका व्यक्तिले भाद्र २१ गतेसम्म...

दिपाश्रीलाई दिपकराजले दिए जन्मदिनको शुभकामना, भने – बिहानै लेख्नु पर्ने तर शब्दै पाइन ..

दिपाश्रीलाई दिपकराजले दिए जन्मदिनको शुभकामना, भने – बिहानै लेख्नु पर्ने तर शब्दै पाइन ..
काठमाडौँ । चर्चित हास्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाले आज आफ्नो जन्मदिन मनाएकी छिन् । बि.स. २०३२ साल भाद्र ७ गते औधोगिक सहर बिराटनगरमा जन्मिएकी दिपा आजबाट ४६ वर्षमा प्रवेश गरेकी छन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखि उनका शुभचिन्तक तथा आफन्तहरुले शुभकामना दिएका छन् । यस्तै अभिनेता दिपकराज गिरीले पनि दिपाश्रीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले आइतबार साँझ जन्मदिनको शुभकामना द...

नायक पल शाहको कालिकोटका बाढी पीडितलाई सहयोग

नायक पल शाहको कालिकोटका बाढी पीडितलाई सहयोग
नायक पल शाह समाजसेवामा निकै सकृय भएर लागेका छन् । कोरोना कहरले समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको सहयोग गरेका पलले फेरि बाढी पिडितलाई सहयोग गरेका छन् । केही हप्ता लकडाउन खुकुलो हुदा म्युजिक भिडियोमा व्यस्त भएका पलले फेरि लकडाउन भएपछी कालिकोटको बाढी पिडितलाई सहयोग गरेका छन् । उनले कालिकोट पुगेर बाढी पहिरोबाट प्रभावित ४० घर परिवारलाई खाद्यान्न र लत्ताकपडा व...

चलचित्र “महानायक” बन्ने

चलचित्र “महानायक” बन्ने
केही अगाडि राजेश हमालको महानायक उपाधी माथी भएको विवाद यसरी चुलियो कि राजेश हमालको पक्षमा पूरा देश लाग्यो । जसले राजेश हमाललाई महानायक होइन भने उनिहरुले नमज्जाले गाली खाए । हमालले पाएको महानायक उपाधीमा फेरि एकपटक लाहाछाप लाग्यो । उनको पपुलारीटिको मापन पनि मज्जाले भयो । अब, राजेश हमाल नै महानायक हुन् भन्नेमा दुइमत रहेन । महानायको पपुलारीटि देखेरै हुन सक्छ एक फिल्मकर्मिले ‘महानायक’ नामक चलचित्र...