आमा नेहाको गीतमा अभिनय गर्दै साम्राज्ञी

आमा नेहाको गीतमा अभिनय गर्दै साम्राज्ञी
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलोपटक म्युजिक भिडियोमा देखा पर्दैछिन् । कोरोनाकालमा लगातार तीनवटा नयाँ सिनेमामा अनुबन्ध भएकी साम्राज्ञी आमा नेहा शाहले गाएको गीतको म्युजिक भिडियोमा देखापर्न लागेकी हुन् । नेहाको स्वर रहेको ‘तिमी र म...’ बोलको गीतको रचना र संगीत विराज गौतमको रहेको छ । म्युजिक भिडियोको प्रस्तुतकर्तामा रमेश पौडेल र अभिनय साम्राज्ञीको रहनेछ । गायिका नेहाका अनुस...

‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७७’को लागि ५१ विधामा फाराम खुल्ला

‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७७’को लागि ५१ विधामा फाराम खुल्ला
काठमाडौं : ब्रान्डरुट इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा हुन गइरहेको ‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७७’का लागि फाराम खुल्ला गरिएको छ। अवार्डका लागि ५१ विधामा फाराम खुल्ला गरिएको अवार्डका संयोजक सुनिल बिसीले जानकारी दिए। उनका अनुसार अवार्डमा सहभागी हुनका लागि प्रती विधा रु १ हजार शुल्क लाग्ने छ। त्यस्तै, अवार्डका नीति नियमहरु आयोजकले निर्धारण गरेबमोजिम हुने, एसएमएस भोटिङ ४०%, निर्णायक मण्ड...

लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई कोरोना संक्रमण

लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई कोरोना संक्रमण
पोखरा । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई कोरोना भाइरस संक्रमण भएको छ । श्रीमती भगवती न्यौपाने र आफुलाई कोरोना संक्रमणको पुष्टि भएको गायक न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् । उनले आफन्तलाई कोरोना पुष्टि भएपछि आफू केही समयदेखि होम आइसोलेसनमा नै रहेको र आइतबार आफू सहित श्रीमतीलाई समेत कोरोनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन् । आफू र श्रीमतीको स्वास्थ...

‘सरकारले जनतालाई मान्छे गन्दैन’- निश्चल लेख्छन्

‘सरकारले जनतालाई मान्छे गन्दैन’- निश्चल लेख्छन्
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । मृत्यु हुनेको संख्या पनि दैनिक बढिरहेको छ । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् । निर्देशक तथा कलाकार निश्चल बस्नेतले सरकारले साधारण जनतालाई मान्छे गन्दैन भन्ने पुष्टी भएको उल्लेख गर...

अञ्जुकी छोरी परितोसिकाको भिडियोमा डेब्यू

अञ्जुकी छोरी परितोसिकाको भिडियोमा डेब्यू
गायिका अञ्जु पन्तकी छोरा परितोसिका पन्तले अभिनयमा डेब्यू गरेकी छिन् । आफ्नै आमा अन्जुको स्वर तथा संगीतमा तयार भएको गीत ‘धेरै माया नदेउ’को म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । उनको साथमा भिडियोमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । अन्जुकी छोरी परितोसिकालाई निर्देशक निकेश खड्काले भिडियोमार्फत अभिनय यात्रामा डेब्यू गराएका हुन् । भिडियोमा कथा खोज्ने र कलरफूल बनाउन माहिर मानिने निकेशले परिको पहिलो...

‘डीडीएलजे’मा ‘राज’को भूमिका गर्न किन चादैनथ्य साहरुख ?

‘डीडीएलजे’मा ‘राज’को भूमिका गर्न किन चादैनथ्य साहरुख ?
चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भयो । सन् १९९५ अक्टुबर २० मा रिलिज भएको यो चलचित्रले नायक साहरुख खानलाई ‘रोमान्सका वादशाह’ नामले परिचित गराइदियो । नायिका काजोल र नायक साहरुख खानको जोडी सर्वाधिक रुचाइएको जोडी बन्न पुग्यो । तर, जतिबेला नायक साहरुख खानलाई निर्देशक आदित्य चोपडाले यो चलचित्रको अफर गरेका थिए, सो समयमा साहरुख यो चलचित्रमा काम गर्ने सोचमा थिएनन् । साहर...

११ र १२ का विद्यार्थीले फिल्म पढ्न पाउने

११ र १२ का विद्यार्थीले फिल्म पढ्न पाउने
नेपालमा पहिलो पटक विद्यालयको पाठ्यक्रममा फिल्म समेटिएको छ । आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षामा फिल्म र डकुमेन्ट्री विषयको पढाई हुने भएको छ । चलचित्र विकास बोर्डले आधारभूत तहदेखि नै फिल्म पढाउने तयारी अन्तिम चरणमा पुगेको बताए पनि पाठ्यक्रम विकास केन्द्रले आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षामा मात्र फिल्म पढाइने जानकारी दिएको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार, ११ र १२ कक्षामा फिल्म र डकु...

करिश्माले खाजा खाएको बिस्कुट जब विज्ञापन बन्यो

करिश्माले खाजा खाएको बिस्कुट जब विज्ञापन बन्यो
नेपाली फिल्ममा करिश्मा मानन्धर जति सफल अभिनेत्री सम्भवतः अरु छैनन् । ९० को दशकमा उनी निर्विकल्प अभिनेत्री झैँ थिइन् । उनको अनुहार पोस्टरमा राखे फिल्म सफल हुने विश्वास निर्माता तथा निर्देशकमा थियो । २०४२ सालमा बनेको फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले हिन्दी फिल्म ‘दंगा फसाद’ मा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । पछिल्लो पटक फिल्म ‘हिरोज्’ मा देखिएकी करिश्मा मानन्ध...

लामो समय सांगीतिक क्षेत्रमा समय बिताएका सुगम र नबिन के. पहिलो पटक सँगै सुनिए

लामो समय सांगीतिक क्षेत्रमा समय बिताएका सुगम र नबिन के. पहिलो पटक सँगै सुनिए
काठमाडौं । यतिबेला लोक फ्लेबरका गीतहरुले बजार तताएजस्तै अघिल्लो डेढ दशक यस्तो थियो कि पप गीतप्रति अनौठो आकर्षण ठियो । गायक पनि ‘सेलिब्रेटी’ हुन् भन्ने प्रमाणित पनि पप गायकले गरेका थिए । असंख्य डाइहार्ट फ्यान कमाएका थिए । जसको उदाहरण हुन् नबिन के. भट्टराई र सुगम पोखरेल । लामो समय सांगीतिक क्षेत्रमा समय बिताएका यि दुई गायकको पहिलो पटक सहकार्य भएको भएको छ । गायक सुगम पोखरेलको गीत ‘जसले जे भनेपनि...

रिमासँग सीतारामको ‘मनको मैलो’

रिमासँग सीतारामको ‘मनको मैलो’
काठमाडौं । लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत मनको मैलोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त ख...