पत्रकार समुन्द्र पौडेलको निर्देशनमा ‘बिरानो देश’
तनहुँ,
तनहुँका पत्रकार समुन्द्र पौडेलको निर्देशनमा तयार भएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतमा बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरुले भोग्नु परेको कथाबस्तुलाई समेटिएको छ ।
गायक नवराज थापाको स्वर र संगीत रहेको गीतको शब्द पत्रकार अमरराज नहर्कीले कोरेका हुन । भिडियोमा सुदीप पौडेल, पुजा केशीले मुख्य कलाकार रुपमा भूमिका निर्वाह गरेका...