जुगेडाका असईको हत्या आशंकामा ११ जना पक्राउ, अझै फेला परेनन हवल्दार

जुगेडाका असईको हत्या आशंकामा ११ जना पक्राउ, अझै फेला परेनन हवल्दार
कैलालीको धनगढि स्थित अस्थायी प्रहरी चौकी जुगेडाका असई गोविन्द विकको हत्या आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। मोहना नदि आसपास र त्यस क्षेत्रमा सामान तस्करीमा संलग्न व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । MBL New 2 Moths सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले घटनाको सुक्षम अनुसन्धान थालिए...

भारतमा भोलिबाट विद्यालयहरु खुल्ने, यसरी अपनाइने छ सावधानी

भारतमा भोलिबाट विद्यालयहरु खुल्ने, यसरी अपनाइने छ सावधानी
काठमाडौ । भारतका पन्जाब, उत्तर प्रदेश, हिमान्चललगायत प्रदेशमा सोमबारदेखि विधालयहरु शसर्त खुल्दैछन्। उत्तर प्रदेश र पन्जाबमा कक्षा ९ देखि १२ सम्मका विधार्थीहरु विधालय आएर अध्ययन गर्नेछन्। उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइने छ। तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन। पन्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्ने छ। एउटा सिटमा एक...

कार्तिक ०३ गते सोमबार, यस्तो छ तपाईको राशिफल

कार्तिक ०३ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आँटले जटिल काम समेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कने छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त ह...

मनोज कार्कीको ” यो शासन” सार्वजनिक

मनोज कार्कीको ” यो शासन” सार्वजनिक
काठमाडौँ । सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ । बिश्व ...

क्योकुशिन सेइसिन काईकानको शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण

क्योकुशिन सेइसिन काईकानको  शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण
भक्तपुर- नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा आज घटस्थापनाको दिन पारेर शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरियो । विजय दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम’ का क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरि...

एक साँझ, त्यो पल ! तिमीले मेरो मन जित्यौ !

एक साँझ, त्यो पल ! तिमीले मेरो मन जित्यौ !
तिम्रो सुन्दरता, तिम्रो बिर्सनै नसकिने मुस्कान, तिमीलाई एक नजर देखे मनै शीतल हुने, चञ्चल हुने, तिम्रो आँखाको गहिरो सागरमा डुबूँ–डुबूँ लाग्ने, तिम्रो केशको मीठो सुगन्ध, केशमा सिउरिएको रुमालजस्तो चिम्टी, तिम्रो पहिरन अनि त्यसको रंग, तिम्रो बोली, बोलीका एक–एक शब्दहरू अझै मनमा ताजै छन् । साँझ कलिलै थियो । म हतारमा थिएँ, उसको निम्तो जो स्वीकार गर्नु थियो । म गएँ, जाउलाखेल बेकरीअघि, पर्खाइमा स्वागत ग...

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक
म्युजिक भिडीयो 'जय हो' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द संगीत रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । रोमान्टिक शैलीमा बनेको गीतमा अतुल सिंह ठकुरीको क्यामरा र निर्देशन रहेको छ भने गीतलाई कोरियोग्राफी बिजय बनियालके गरेका हुन् । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देख...

महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’

महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ। आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो । यो सिम ग्राहकले कार्तिक ०१ देखि नजिकैको एनसेल से...

वर्षाको बिकिनिलाई कस्ता प्रतिक्रिया ?

वर्षाको बिकिनिलाई कस्ता प्रतिक्रिया ?
काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटीले दर्शकमाझ सालिन छबि बनाएकी छिन् । फिल्म तथा म्युजिक भिडियोमा गरेको अभिनय तथा उनले सामाजिक सञ्जालमा लेख्ने स्टाटसहरुका कारण दर्शकले उनलाई हेर्ने नजर बेग्लै छ अर्थात उनलाई अधिकांश दर्शकले भद्र अभिनेत्रीको रुपमा चिन्छिन् । उनै भद्र अभिनेत्रीले शनिवार इन्स्टाग्राममा पोस्ट गरेका बिकिनिसहितका तस्बिरमा भने उनका प्रशंसकहरु नै मिश्रित प्रतिक्रिया दिएका छन् । ...

मीरादेवी राईको नयाँ गीत “साँझ ढल्यो” सार्बजनिक (भिडियो सहित)

मीरादेवी राईको नयाँ गीत “साँझ ढल्यो” सार्बजनिक (भिडियो सहित)
कार्तिक ०२ काठमाण्डौ - नेपाली सुगम संगीतको बजारमा लोकप्रिय गीतकार तथा गायिका मिरादेवी राईले पुनः अर्को गीत बजारमा लिएर आएकी छिन । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य सुगम संगीत पारखिहरुको मन जितिसकेकी छिन् । हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेकी उनले बाध्यता र बिवस्तामा रहेको आफ्नो दैनिकीलाई सहज रुपमा अगाडी बढाउन पनि गीत संगीतलाई साथ् लिएको बताउछिन् । सानै उमेरबाट गीत संगीतलाई अ...