सुन्दर वस्ती क्लबले जनचेतना मुलक हाेडिङ्ग बाेर्ड लगाउदै मनायो बाल दिवस
गोर्खा : क्लबका अध्यक्ष सन्देश घिमिरेको नेतृत्वमा सुन्दर वस्ती क्लबले जनचेतना मुलक हाेडिङ्ग बाेर्ड लगाउदै मनायो बाल दिवस । गण्डकी गाउँपालिका ८ घ्यल्चोक गोर्खाको सुन्दरबस्तीमा रहेको सुन्दर बस्ती क्लबले यसपालिको बर्षमा पनि जनचेतना जगाउने उदेश्यले सन्देश मुलक होर्डिङ बोर्ड राखि बाल दिवस मनाएको छ । यस क्लबको अध्यक्ष श्री सन्देश घिमिरेको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ ।
यस क्लबको स्थापना २०७१ सा...














