एच बि रसाइलीको संगीत संयोजनमा आयो .बि.बि.सी को “पानी मिठो” भिडियो सहित)
असोज १८ काठमाण्डौ - नेपाली लोक तथा दोहोरी गीत संगीत, त्यसमाथि पनि काँठ क्षेत्रका कलाकारहरुमा यस्ता कलाकारहरु पनि छन् , जस्ले बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रहेता पनि आफ्नो कलालाई अशंख्य श्रोता तथा दर्शकहरु माझ प्रस्तुत गर्नका लागि संयोग जुटाउन सकिरहेका थिएनन् । तर यस पटक भने उनले काँठ क्षेत्रको गीत संगीतको बाडी आइरहंदा चुप लागेर बस्न सकेनन् । उनि हुन् बि.बिसी लामा च्...














