रुबिनालाई मिल्यो करोडौंको खुशी
विगत आधा दशक भन्दा बढी समयदेखि नेपाली कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागिरहेकी कलाकार तथा मोडल हुन रुबिना अधिकारी ।
बाँके जिल्लालाई प्रतिनिधित्व गर्दै देश तथा विदेशमा ख्याति कमाई सकेकी रुबिना पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त बनिन् । रुबिनाकै व्यस्तताको कुरा गर्नुपर्दा यस वर्ष तीजलाई लक्षित गर्दै बजारमा आएका अधिकांश तीजका म्युजिक भिडियोमा रुबिनाको डान्स तथा अभिनय देख्न सकिन्थ्यो।
कोर...