‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्योतीको प्रशंसा, श्रृष्टीले मन जितिन्
विश्वकै नम्बर १ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण भयो । हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि यो शो प्रशारण हुँदै आएको छ ।
प्रिमियर शोबाट नै चर्चा बटुलेको यो शोको पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गरे । यो शोमा नायक दीलिप रायमाझी,...














