बिएमसीले बंगलाको टुक्रा पारेको फोटो सेयर गर्दै कंगनाले भनिन्– मन्दिरलाई चिहान बनायो
भर्खरै मात्र बीएमसीले बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय अवैध निर्माण गरेको भन्दै तोडफोड गरेको थियो । जुनबेला कंगना र शिवसेनाबीच शितयुद्ध चलिरहेको थियो । आज कार्यालय तोडफोड भएको ८ दिनपछि कंगनाले अफिसको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । आफ्नो अफिस तोड्दा कंगना धेरै दुखि छिन् । उनले कार्यालय आफ्नो लािग मन्दिर भएको बताइन् । बीएमसीमाथि क्रोध देखाउदै एकैपटक ३ वटा ट्विट गर्दै लेखेकी छिन्, ‘आ...













