मेरो नाममा युटुबमा भ्यूज आउँदैन भनेर फिल्मबाट निकालिएँः नम्रता
नायिका नम्रता सापकोटाले चलचित्र क्षेत्रमा ‘नोपोटिज्म र ग्रुपिज्म’को बहस गरिरहेकी छिन् । उनले यो बहसको सुरुवात गरेपछि उनको पक्ष र विपक्षमा आवाज धेरै सुनिए ।
उनै, नम्रताले कुरा गर्दै आफू विभिन्न कारणले चलचित्रबाट निकालिएको बताएकी छिन् । नम्रताले भनिन्–‘नम्रताको नाममा युटुबमा भ्यूज आउँदैन भनेर पनि मलाई चलचित्रमा लिइएनछ । मलाई त यो कुरा सुनेर अचम्म लाग्यो । युटुबमा भ्यूज पाउनका लागि मैले के गर्नुप...













