गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’ सार्वजनिक (भिडियोसहित)
पोखरा । गीतकार हरिहर खनियाको ‘म हराएको छैन...’ बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।
आदर्श म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा रचना र सङ्गीत दुवै खनियाको रहेको छ । सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र ढकाल र सरिता दानकुटीको मुख्य अभिनय रहेको छ ।
माओवादी जनयुद्धमा लागेकी महिलासँग नायकले बिहे गरेपछि उसले भोग्नुपरेको पीडा र विछोडको कथा भिडियोम...