यस्तो दुर्लभ योगका कारण आजदेखि यी राशिको भाग्य चम्कियो : राशिफल/२०७७ जेठ २९ गते बिहिबार
आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ २९ गते बिहिबार ई. सं. २०२० जुन ११, नेपाल सम्बत ११४० तछलागा षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण षष्ठी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, वैधृति योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाक...










