समाजसेबी दिलिप र लक्ष्मी योन्जन तामाङद्धारा थप १२ परिवारलाई राहत सहयोग
समाजसेबी दिलिप र लक्ष्मी योन्जन तामाङद्धारा थप १२ परिवारलाई राहत सहयोग
काठमाडौं सम्बादाता ।
विश्वभरी कोभिड– १९ को महामारीले विश्व आतंकित बनेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन् । ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई यो लकडाउनले थप संकटको अवस्था सिर्जना गरेका ेछ । विसम परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित...