कुमारित्व फिर्ता पाउनका लागि यो तरिका अपनाउन बाध्य महिला, प्रतिबन्धको माग
कुमारित्व परीक्षण र यो मर्मत गराउने मुद्दा एकपटक पुनः चर्चाको केन्द्रमा छ । यसपटक योविरुद्ध बेलायतका डाक्टरले मोर्चा खोलेका छन् । वास्तवमा यहाँका डाक्टरले जबसम्म ‘भर्जिनिटी रिपेयर’ (कुमारित्व मर्मत) को नाममा नक्कली शल्यक्रिया बन्द हुँदैन तबसम्म कुमारित्व परीक्षणमा कानून बनाउनुको कुनै फाइदा छैन ।
रोयल कलेज अफ अब्स्टिट्रीशियन्स एन्ड गाइनोकोलोजिस्ट (आरसीओजी) ले सरकारलाई चेतावनी दिँदै भर्जिनिटी रिप...