खुल्यो रहस्य : नायिका अनुष्का शर्माले यसकारण राखेकी रहिछन् पति विराट कोहलीको नाम ‘राहुल’
एजेन्सी – क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको जोडी निकै चर्चित जोडी हो । पछिल्लो समय यो सुन्दर जोडीको फ्यानहरु निकै बढिरहेका छन् । केही समय पहिले मात्र विवाह बन्धनमा बाधिएका यो सुन्दर जोडी विवाह गर्न पनि उनीहरू इटली पुगेका थिए।सन् २०१३ मा शैम्पुको विज्ञापन सुटिङका क्रममा विराट र अनुष्काको भेट भएपछि उनीहरूको प्रेम सुरु भएको थियो ।
भारतमा गरिएको विवाहको तयारी उनीहरू गोप्य राख्न सफल ...














