बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती
सामाजिक सञ्जालमा अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको दोष लगाएकोबारे रिहा चक्रवर्तीले प्रतिक्रिया दिएकी छिन् । बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग गरेकी छिन् । इन्स्टाग्राममा उनले लेखेकी छिन्, 'मलाई सम्पत्तिमा आँखा लगाएको भनियो म चुप बसें । मलाई हत्यारा भनियो, म चुप बसें । चरित्रहिन देखाइयो । म चुप बसें । तर मेरो मौनताले तिमीलाई कसरी अ...

निशान भन्छन्–‘गायक–गायिकालाई राम्रो गीतको लोभ हुनुपर्छ’

निशान भन्छन्–‘गायक–गायिकालाई राम्रो गीतको लोभ हुनुपर्छ’
‘नेपाल आइडल’को पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइ अहिले चलचित्रको पाश्र्व गायन होस् या आधुनिक गीतमा नै किन नहोस्, सफल छन् । उनको आवाजमा समावेश ‘के माया लाग्छ र ?’ बोलको गीत सर्वाधिक चर्चित छ । टिकटकमा समेत निकै चर्चामा रहेको यो गीतका गायक आफूमा घमण्ड नबढेको बताउँछन् । हरेक कुरालाई सकारात्मक रुपमा हेर्ने गायक भट्टराइले अनलाइनखबरसँग कुरा गर्दै एउटा गायकमा राम्रो गीत गाउने लोभ हुनुपर्...

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…
तनहुँ । बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए । विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो । हिन्दू संस्कारअनुरुप पुरोहितले मन्त्र पढे । दुलहीलाई सिन्दुर लगाइदिन पुरोहितले दुलाहालाई अह्राए । सिन्दुर हालियो । अब उत्सवको समय थियो । तर,...

वानपिसमा वर्षा सिवाकोटी (फोटोफिचर)

वानपिसमा वर्षा सिवाकोटी (फोटोफिचर)
नायिका वर्षा सिवाकोटी अहिले फुर्सदमा छिन् । अन्याय सहन नसक्ने वर्षा तुरुन्त कडा प्रतिवाद गरिरहन्छीन् । नेपाली चलचित्रमा पछिल्लो समयमा उनी खुबै छाइरहेकी छिन् । विवादमा आउँदिनन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोअर्स धेरै छन् । धेरैले वर्षालाई सामाजिक सञ्जालमा पछ्याएका छन् । उनले अभिनय गरेका फिल्महरु खासै सफल नभएपनि उनलाई धेरै दर्शकले रुचाउछन् । सामाजिक सञ्जालमा छाइरहने वर्षाले आज निकै आकर्षक वान ...

सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् क्रिसी

सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् क्रिसी
एजेन्सी - सेलिब्रिटीहरू धेरैजसो सामाजिक सञ्जालमा सक्रिय भइरहने गर्छन् । धेरै सेलिब्रिटीहरूले सामाजिक सञ्जालमा आफ्ना विचारहरु र तस्बिरहरु राखिरहेका हुन्छन् । कुनै यस्ता सेलिब्रिटीहरूपनि हुन्छन् जुन सामाजिक सञ्जालमा रमाउन चाहदैनन् । पछिल्लो समय केही सेलिब्रिटीहरु सामाजिक सञ्जालबाट टाटा हुन थालेका छन् । यस्तै हलिउडकी एक मोडल पनि अब सामाजिक सञ्जाल नचलाउने चएकी छिन् । हलिउडकी चर्चित मोडल क्रिसी टेगन...

घरमा बस्नै मन लाग्दैन

घरमा बस्नै मन लाग्दैन
मेरो ड्याडीले आत्महत्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक तनाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो। यतातिर पढ्नै मन लागेन। त्यही पिर उहाँलाई प-यो। हिजोआज आफूलाई काम नलाग्ने भएको अनुभव हुन थालेको छ। अहिले १९ वर्षकी भएँ। म मेरो भविष्य राम्रो बनाउन चाहन्छु। कहिलेकाहीँ मेरो भविष्य देखेर मलाई एकदमै अत्यास लाग्छ। ड्याडी...

संगीतकार अर्जुन र गायिका दुर्गाको एउटै स्टाटस ‘चाहेर पनि निमन्त्रणा गर्न सकेनौँ ’

संगीतकार अर्जुन र गायिका दुर्गाको एउटै स्टाटस ‘चाहेर पनि निमन्त्रणा गर्न सकेनौँ ’
लोकप्रिय संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेलले केहि दिन अगाडी काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा वैवाहिक समारोह सम्पन्न गरे । थोरै जनमानसमा उनीहरुले विवाह सम्पन्न गरेका उनीहरुलाई विवाहका दिन देखि अहिलेसम्म बधाई आइरहेको छ । बधाई आइरहेको अवस्थामा यि जोडीले एउटै स्टाटस लेखेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । उनीहरुले स्टाटसमा आफुहरुले चाहेर पनि कसैलाई बोलाउन नपाएकोमा दुख्ख व्यक्त गर...

महिलाले पुरुषमा खोज्छन् यी ५ कुरा

महिलाले पुरुषमा खोज्छन् यी ५ कुरा
महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । महिला सामान्यतया पुरुषमा केही कुरा खोज्छन् । यी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहन्छन् । के कुरा चाहन्छन् त पुरुषमा महिला ? मुस्कान– राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । लुक र आकर्षण– हुन त दीर्घ सम्बन्धम...

जिब्रोले निधार छुने मोरङका यज्ञ बहादुर, गिनिज वर्ल्ड रेकर्डमा नाम लेख्न चाहान्छन्

  बिराटनगर । पूर्वी नेपालको मोरङ उर्लाबारीका यज्ञ बहादुर कटुवाल पेशाले एक स्कूल बस ड्राइभर हुन् । स्थानीयस्तरमा ३५ वर्षीय कटुवालको परिचय केही फराकिलो छ र उनी यस परिचयलाई अझ फैलाउन चाहान्छन् । कटुवालसँग आफ्नो जिब्रोले आफ्नै निधार छुन सक्ने कला छ जसका कारण उनी गिनिज वरे्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउनमा आशावादी छन् । उनको जिब्रोले तल्लोपट्टि चिउडो छुने र माथिल्लोपट्टि आँखी भौँ छुन्छ । विश्वकै ल...

स्वस्तिमा खड्काको आज जन्मदिन, निश्चलले दिए शुभकामना

स्वस्तिमा खड्काको आज जन्मदिन, निश्चलले दिए शुभकामना
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । विसं २०५२ असार २० गते जन्मिएकी स्वस्तिमाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामनाको आइरलो लागेको छ । चलचित्र होस्टल रिटर्न्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी स्वस्तिमाले चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले छक्का प...