साम्राज्ञीविरुद्ध कानुनी उपचार खोज्दै भुवन केसी, छानबिनको मागसहित उठाए यस्तो कदम

काठमाडौं । पछिल्लो समय नेपालमा सुरु भएको मीटु अभियान थप उत्कर्षमा पुगेको छ । कलिउड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दु र्व्यव हारको आरोपले आफ्नो चरित्र गिराउने काम भएको भन्दै अभिनेता एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग गरेका हुन् । ...

दैनिक राशिफल : २०७७ साल असार २० गते शनिबार

२०७७ साल असार २० गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा ...

सेनिटाइजरको अत्यधिक प्रयोगबाट हुने असरका बारेमा यसो भन्छ डब्ल्यूएचओ

जेनेभा– पछिल्लो समय सेनिटाइजरको प्रयोगले हात पोलेको तस्बिर भाइरल भैरहेको छ । हातको त्यस्तो स्थिति सेनिटाइजरको अत्यधिक प्रयोगका कारण भएको दावी गरिएको छ । अहिले कोभिड १९ को खोप र उपचार खोज्नका लागि संसार भरीमा सर्वेक्षण भइरहेको छ । संक्रमण फैलिन नपाओस् भन्नका लागि शुरुदेखि नै हातको सरसफाईमा विशेष ध्यान दिनका लागि भनिँदै आएको छ । जसको नतिजा कोरोना कालमा अल्कोहल बेस्ड ह्यान्ड सेनिटाइज...

राजेश हमालः फिल्म क्षेत्रकै ‘ब्रान्ड’

राजेश हमालः फिल्म क्षेत्रकै ‘ब्रान्ड’
कुनै पनि व्यक्तिलाई कुनै उपाधिले सम्बोधन गर्ने वा नगर्ने, मानिसको व्यक्तिगत इच्छामा निर्भर गर्ने कुरा हो । कुनै व्यक्तिलाई यसो भन्नैपर्छ वा यस्तो भन्न हुँदैन भन्ने कुनै पनि सिमाना छैन । जसले जे सोच्छ, त्यस्तै भन्न सक्छ । नेपाली चलचित्रमा पनि नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहन्छ । रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी ...

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए
नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैल...

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल
काठमाडौँ, १८ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभएको छ । मन्त्रालयका आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गर्दै उहाँले रोगको नियन्त्रण, निवारण र उन्मूलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभयो । ...

आज हास्यकलाकार सुन्तलीकाे जन्मदिन, तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ भन्दै धुर्मुसले दिए शुभकामना

आज हास्यकलाकार सुन्तलीकाे जन्मदिन, तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ भन्दै धुर्मुसले दिए शुभकामना
हास्यकलाकार तथा सामाजिक अभियन्ता कुन्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । ललितपुरमा जन्मेकी सुन्तलीले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘सुन्तली’ को रोल गरेपछि चर्चामा आएकी उनी ‘सुन्तली’ नाम बाट नै परिचित छिन् । आज जन्मदिनको अवसरमा उनका श्रीमान् तथा हास्यकलाकार सिताराम कट्टेल...

सुन्तलीको जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

काठमाडौँ, असार १६ । लोकप्रिय हाँस्यकलाकार कुन्जना घिमिरे सुन्तलीको आज जन्मदिन परेको छ । उनले हरेक असार १६ गतेका दिन जन्मदिन मनाउँदै आएकी छिन् । उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । ललितपुरमा जन्मेकी कुन्जना घिमिरे हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गेरेपछि चर्चामा आएकी हुन् । मेरीबास्सैमा काम गरेपछि सामाजिक अभियन्ताका रुपमा पति हास्यकलाकार सिताराम कट्टेल (धु...

२०औं वर्षमा विराट व्यापार संघ,यसरी मनाईयो वार्षिकोत्सव

विराटनगरः विराटनगरको विराट व्यापार संघ आज २०औं वर्षमा प्रवेश गरेको छ । संघले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव सफतापुर्वक मनाएको छ । संघले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रमबाट ३२ पिन्ट ब्लड संकलन भएको संघका अध्यक्ष सुजन थापाले जानकारी दिए । खाद्यान्न सामान वितरणसोही अवसरमा संघले विराटनगर स्थित बस पार्कमा विगत लामो सम...

गर्भावस्थामा रोग प्रतिरोध क्षमता कसरी बलियो बनाउने ?

गर्भावस्थामा रोग प्रतिरोध क्षमता कसरी बलियो बनाउने ?
सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैँमा एक संवेदनशील समय हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफूलाई शारीरिक र मानसिक रुपमा सन्तुलित राख्नुपर्छ। गर्भावस्थामा उचित खानपान र सन्तुलित जीवनशैली मात्र होइन सोच चिन्तन पनि सकारात्मक हुन जरुरी छ । गर्भवतीको मानसिक स्थितिसँग गर्भमा हुर्कंदै गएको बच्चाको ...