धिरेनको पहिलो गीत ‘तारेभीरमा बुकी’ [भिडियो ]
दक्षिण कोरियामा रहेका प्रतिभाशाली नवगायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो 'तारेभीरमा बुकी' सार्वजनिक गरेका छन्।
डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक...