आज चर्चित हांस्यकलाकार पल्पसा डंगोलको जन्मदिन, कति वर्ष पुगिन् ?
काठमाडौं : आज चर्चित हाँस्यकलाकार पल्पसा डंगोलको जन्मदिन परेको छ । राजधानीको कीर्तिपुरमा जन्मिएकी पल्पसाले आफ्नो ४४ औँ जन्मदिन मनाउँदै छन् । लकडाउनका कारण आजको जन्मदिन उनले आफ्नो परिवारसँग घरमै मनाएकी छन् ।
कलाकारिता क्षेत्रमा सक्रिय पल्पसा चम्सुरी उपनामले परिचित छन् । पल्पसाले सन् १९९५ मा मिस नेपालमा भाग लिएर नेपाली रंगमञ्चको दुनियाँमा प्रवेश गरेकी हुन् । नेपाल टेलिभिजनबाट प्रसारण भएका दर्जन...