जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं – सुजना बर्देवा
काठमाडौँ- मानबमा जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग, अनि क्षेत्रका आधारमा गरिने भेदभाव नै जातीय विभेद हो । जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पाटीपौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिने, प्रतिबन्ध लगाउने, बहिष्कारमा पारी दुव्र्यवहार गर्नु नै छुवाछूत हो । यो सामाजिक अपराध हो । जातीय भेदभाव तथा छुवाछूतविरुद्धको कसुर मानव मर्यादा विरुद्धको कसुर हो । सामान्ती राज्य सत्...











