स्वस्तिमा खड्काको आज जन्मदिन, निश्चलले दिए शुभकामना
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । विसं २०५२ असार २० गते जन्मिएकी स्वस्तिमाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामनाको आइरलो लागेको छ ।
चलचित्र होस्टल रिटर्न्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी स्वस्तिमाले चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले छक्का प...









